सिन्धुपाल्चोक कारागारबाट भागेका एक जना व्यक्ति पक्राउ

काठमाडौं । सिन्धुपाल्चोक कारागारबाट भागेका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कारागारबाट भागेका विनायककुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई बिहीबार राति सुनसरीको कोशी गाउँपालिका-८ … पूरा पढ्नुहोस् »

साढे पाँच किलो सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौं । हिजो साँझ उनीहरु एयर अरेबियाको उडानबाट काठमाडौं आउँदा पाँच किलो सुन सहित तीनजना विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ र म्यानमारका … पूरा पढ्नुहोस् »

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सरकारको सक्रियता

काठमाडौँ । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रियता देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसरा पीडित,प्रभावित भएका ७७ जना महिलाको … पूरा पढ्नुहोस् »

लामिछानेलाई बुटवलमा उपस्थित गराउन रुपन्देही प्रहरीको पत्राचार

काठमाडौँ । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

प्रहरीद्वारा चाडपर्व लक्षित विशेष निगरानी

काठमाण्डौं । गृह मन्त्रालयले चाडपर्वलाई शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा योजना लागू गरी उच्च सुरक्षा प्रदान गर्न निर्देशन गरेको छ । सुरक्षा समितिले आवश्यक निर्णय गरी शान्ति सुव्यवस्थाको काम अघि बढाएका … पूरा पढ्नुहोस् »

स्थानीय तहको पटके असुली रोक्न ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र

काठमाडौँ । गृह मन्त्रालयले राष्ट्रिय राजमार्गमा स्थानीय तहले गर्दै आएका ‘पटके असुली’ रोक्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै राष्ट्रिय राजमार्ग तथा … पूरा पढ्नुहोस् »

श्रीमतीको हत्या आरोपी राई ३ वर्षपछि कतारबाट पक्राउ

मेचीनगर नगरपालिका–११ का फरार अभियुक्त ३८ वर्षीय गजेन्द्र वान्तवा राई कतारमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले नेपाल प्रहरीको इन्टरपोल शाखाले जारी गरेको रेड … पूरा पढ्नुहोस् »

भारतीय विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ

एजेन्सी । भारतीय वायुसेवा विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा एक जना पक्राउ परेका छन् । नागपुर प्रहरीले भारतको महाराष्ट्र प्रदेशका ३५ वर्षीय जगदिश उन्केलाई पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेका २१ जना पक्राउ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको … पूरा पढ्नुहोस् »

रवि सर्मथकले भ्रामक समाचार प्रचार गरेको भन्दै प्रहरीको आपत्ति

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित … पूरा पढ्नुहोस् »