प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सिफारिस

काठमाडौं । ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा प्रहरी निरीक्षकलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ललितपुरका प्रहरी नायव उपरीक्षक … पूरा पढ्नुहोस् »

डिजिटल लाइसेन्स सञ्चालनमा

काठमाडौं । सरकारले डिजिटल लाइसेन्सलाई औपचारिक रूपमा मान्यता दिएको छ । यससँगै ट्राफिक प्रहरीले नागरिक एपमा रहने लाइसेन्स नै चेक जाँच गर्ने भएको छ । यसका लागि वाग्मती प्रदेशको श्रम, … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा नेपाल प्रहरीलाई सहयोग

काठमाण्डौं । महालक्ष्मी विकास बैंक लिमिटेडले सामुदायिक प्रहरी सेवा केन्द्र कालोपुल काठमाण्डौं तथा सामुदायिक प्रहरी सेवा केन्द्र, कालोपुल काठमाण्डौंलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक जनचेतनामुलक पुस्तिका र आवश्यक सम्पर्क नम्बर … पूरा पढ्नुहोस् »

इजरायलले गर्यो दक्षिणी लेबनानमा ठुलो हवाई हमला

काठमाडौँ । लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा गएराती ठूलो विस्फोटको आवाज सुनिएको छ । बेरुतबाट आएको रिपोर्टका अनुसार यो क्षेत्र स्थानीय एयरपोर्टभन्दा बाहिर छ र इजरायलले हमला गरेको छ । … पूरा पढ्नुहोस् »

दुई छोरी हत्या अभियोगमा महिला पुर्पक्षका लागि थुनामा

काठमाण्डौं । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा विष खुवाएर नाबालिका २ छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेकी २१ वर्षीया अस्मिता पौडेल (कार्की) जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

‘सुगर ड्याडी’ भनेर चिनिने आशिष देउलालाई पूर्पक्षका लागि थुनामा

काठमाडौं । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनेर चिनिने बूढानीलकण्ठका आशिष देउलालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश … पूरा पढ्नुहोस् »

हनीट्र्यापको धन्दा ५ लाख फिरौती लिएर हत्या

काठमाण्डौं । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेको छ । प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेका थिए । त्यस क्रममा अपहरण गरेर ५ … पूरा पढ्नुहोस् »

सबैभन्दा धेरै क्षति बागमती प्रदेशका जिल्लाहरूमा : गृह मन्त्रालय

काठमाडौँ । पछिल्लो २४ घण्टामा भएको लगातारको वर्षा र बाढीले ठुलो जनधनको क्षति गरेको छ । बाढी र पहिरोको प्रकोपबाट कोशी, बागमती र मधेस प्रदेशमा गरी अहिलेसम्म कूल ६६ जनाले … पूरा पढ्नुहोस् »

सूचना पाएको पाँच मिनेटभित्र प्रहरी घटनास्थलमा

काठमाडौं । काठमाडौं प्रहरीले चाडपर्वलक्षित दसैँ, तिहार र छठ पर्वमा हुनसक्ने अपराधका घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले शुक्रबार पत्रकार सम्मेलन गर्दै … पूरा पढ्नुहोस् »

लेबनानमा इजरायलको हवाई हमलापछि भारतद्वारा आफ्ना नागरिकका लागि एड्भाइजरी जारी

काठमाडौँ । भारतले लेबनानमा हिजबुल्लाह लक्ष्यहरूमा इजरायलको हवाई हमला पछि आफ्ना नागरिकका लागि एड्भाइजरी जारी गरेको छ । लेबनानको बेरुतस्थित भारतीय दूतावासले एडभाइजरी जारी गर्दै भारतीय नागरिकहरूलाई लेबनान यात्रा नगर्न … पूरा पढ्नुहोस् »