६० किलो सुन प्रकरण : तस्करीको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउँदै सिआईबी

काठमाडौं । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउँदैछ । सरकारी वकिलमा बुझाउने रायसहितको … पूरा पढ्नुहोस् »

भन्सारबाट रोकिएन अवैध सुन ओसार पसार, मंगलबार पनि एक किलो सुन बरामद

काठमाडौं । गत साउन ३ गते हङकङबाट नेपाल अवैध भित्रिएको ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणको अनुसन्धान भइरहेको बेला पनि नेपालमा थप अवैध सुन क्रमश आउने गरेको भटिएको … पूरा पढ्नुहोस् »

सरकार आफैं तस्करीमा संलग्न रहेको एमाले अध्यक्ष ओलीको आरोप

काठमाडौं । एमाले अध्यक्ष केपी ओली वर्तमान सरकारविरुद्ध आक्रोशित देखिएका छन् । उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् । तेजाब आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा सोमबार ललितपुरमा आयोजित … पूरा पढ्नुहोस् »

भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

काठमाडौं । पाल्पाबाट अवैध रुपमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका गाई बाटोमै … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : धरौटी बुझाउन नसकेपछि अरूणकुमार श्रेष्ठ कारागार चलान

काठमाडौं । ललिता निवास प्रकरणमा धरौटी तिर्न नसकेपछि अभियुक्त्त अरुणकुमार श्रेष्ठ कारागार चलान भएका छन्। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले पक्राउ परेका १८ जनालाई नै रिहा गर्न … पूरा पढ्नुहोस् »

कार्यालयमै रोमान्स गर्ने काजीमान फिर्ता

काठमाडौं । आफ्नै कार्यालयकी सहकर्मीसँग रोमान्स गर्ने प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकाले फिर्ता पठाएको छ । इलामको माइजोगमाई गाउँपालिकामा रहँदा आफ्नै कार्यालयकी लेखा अधिकृत (युवती)सँग राईले अमर्यादित … पूरा पढ्नुहोस् »

नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नेपालगञ्ज विमानस्थलबाट २६ लाख नगदसहित एकजना सरकारी कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपालगञ्जबाट काठमाडौं आउन लागेका आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई उक्त नगदसहित नियन्त्रणमा … पूरा पढ्नुहोस् »

६० किलो सुन प्रकरण : अनुसन्धान प्रतिवेदन मंगलबार बुझाउने सिआइबीको तयारी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ६० किलो सुन प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । पक्राउ परेकाहरुलाई थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन … पूरा पढ्नुहोस् »

ललिता निवास प्रकरण : पक्राउ परेकाहरुमध्य १७ जनालाई धरौटीमा छाड्न आदेश

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक बाँकी १७ जनासबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासले केशव तुलाधरबाहेक सबै आरोपितलाई … पूरा पढ्नुहोस् »

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ९ ग्राम ४ सय २० मिलिग्रामसहित सोही … पूरा पढ्नुहोस् »