मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा नगदेशको प्रांगणमा वः फेस्टिभल

भक्तपुर । नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले मध्यपुर पर्यटन विकास समितिले महोत्सव गरेको समितिका अध्यक्ष रमेश प्रजापतिले जानकारी दिए। मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा गरिएको वः फेस्टिभल एवम् ग्रीन भेजिटेबल … पूरा पढ्नुहोस् »

नेपाल बैंकले शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापना गर्न दियो ३० लाख

काठमाडौं । नेपाल प्रहरीको सहकार्यमा नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षयकोष स्थापनाका लागि आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले नेपाल प्रहरीका ९ वटा प्रहरी स्कुलहरूमा अध्ययनरत अमररसहिद, अशक्त प्रहरी … पूरा पढ्नुहोस् »

यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट एक करोड २५ लाख राजस्व उठ्यो

काँक्रेविहार (सुर्खेत) । बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १५ औँ नगर सभा जेठ ३२ गते हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले शुक्रवार सूचना प्रकाशन गर्दे राष्ट्रिय सभागृहको सभा हलमा दिउँसो १ … पूरा पढ्नुहोस् »

धनुषामा आँपको उत्पादन २३ हजार एक सय मेट्रिकटन

जनकपुरधाम । धनुषामा यस वर्ष अर्थात् चालु आर्थिक वर्षमा आँपको उत्पादन गत वर्षको तुलनामा अत्यधिक भएको छ । आँपको उत्पादन राम्रो रहेकाले आर्थिक समस्याबाट गुज्रिरहेका किसानलाई धेरै राहत भएको बताइएको … पूरा पढ्नुहोस् »

बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि ८३ पोखरी निर्माण

खजुरा (बाँके)। बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएको छ । बाँकेमा अत्यधिक गर्मी हुने र सोही कारणले वनमा रहेका पानीका स्रोत … पूरा पढ्नुहोस् »

जातिय विभेदले जन्माएको बिद्रोही कलाकार ‘सत्य भाई’

कलाकार बन्न तेति सजिलो पनि छैन, जति हामीले सोच्छौँ । तरपनि प्रायः सबैको इच्छा हुन्छ एक सफल कलाकार बन्ने अनि स्वदेशमै सफल कलाकार भै स्थापित हुने । सुरेस राम विश्वकर्मा … पूरा पढ्नुहोस् »

चोयामा सीप भरेर आत्मनिर्भर बनेका घोराहीका ढाटु चौधरी

देउखुरी । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् । बुबा-बाजेबाट सिकेको सीपबाट बाँसका सामग्री बनाएर जीवीको चलाउन सहज भएको उनले बताए । उनले … पूरा पढ्नुहोस् »

भेडाका बथानले ढाकियो रिग क्षेत्र

बागलुङ । अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल … पूरा पढ्नुहोस् »

तनहुँमा हावाहुरीले तीन सय ३३ घर गोठमा क्षति

डुम्रे । तनहुँमा बिहीबार साँझ आएको हावाहुरी र असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । हावाहुरीले जिल्लाका करिब तीन सय ३३ घर, गोठ, विद्यालयलगायतका संरचनामा क्षति पुर्याएको प्रमुख … पूरा पढ्नुहोस् »