अहिलेकै अवस्थामा जीबी राईको राहदानी रद्द गर्ने आधार देखिएन : राहदानी विभाग

काठमाडौं । सहकारीको बचत अपचलन तथा ठगी मुद्दामा फरार गीतेन्द्रबाबु राई (जीबी) को राहदानी (पासपोर्ट) रद्द नहुने भएको छ । पोखराको सूर्यदर्शन सहकारी तथा विभिन्न चार सहकारीको अर्बौं ठगीको आरोपपछि … पूरा पढ्नुहोस् »

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सल्लेरी (सोलुखुम्बु)। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका छन् । बेपत्ता हुनेमा एक नेपाली र एक बेलायती नागरिक रहेका छन् । मङ्गलबार सगरमाथा चुचुरोबाट फर्कने क्रममा … पूरा पढ्नुहोस् »

समयको बज्रपात सहनु पर्यो

हिम्मत केही नभए पछि जिउँदो लास बन्नु पर्योचितामाथि राखेपछि जिउँदै भए पनि जल्नु पर्यो । ताराहरु झरिगए गगनमात्र खाली रह्योखुसी जति लुटिइनै सके केवल मुटु जली रह्यो । दैवले नै … पूरा पढ्नुहोस् »

नौ सय रोपनी जग्गामा बर्खे आलुखेती

गलेश्वर । म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायिक रूपमा खायन जातको बर्खे आलुखेती गरिएको छ । जिल्लाका विभिन्न १३ वटा कृषक समूहका दुई सय किसानले कृषि ज्ञान केन्द्र … पूरा पढ्नुहोस् »

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा

गण्डकी। गण्डकी प्रदेशमा सडक र पुल निर्माणले गति लिएको छ । प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत चालु आव २०८०/८१ मा एक हजार चार सय ६४ सडक, पक्की … पूरा पढ्नुहोस् »

विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी। जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण गर्दा पुल एकातिर र नदी अर्कैतिर बग्ने अवस्था बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण गरिएका पक्की पुलमा पनि … पूरा पढ्नुहोस् »

खडेरीले पानीका स्रोत सुक्दै, वन्यजन्तु समस्यामा

चितवन। खडेरीका कारण चितवन राष्ट्रिय निकुञ्जमा पानीका स्रोत सुक्दै थालेपछि वन्यजन्तु समस्यामा परेका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ … पूरा पढ्नुहोस् »

गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरहरुमा महानगरको डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोकमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ । गौशलाका सडक किनारमा अतिक्रमण गरी बनाइएका घर तथा पसलहरुमा महानगरपालिकाले आज डोजर चलाएको हो । बिहान … पूरा पढ्नुहोस् »

मनमैजुमा मृत भेटिए ट्राफिक प्रहरी कार्यालय दरबारमार्गमा कार्यरत प्रहरी जवान

काठमाडौंको मनमैजुमा प्रहरी जवान मृत भेटिएका छन्। शुक्रबार साँझ तारकेश्वर नगरपालिका ९ मनमैजुस्थित हरियोचौरमा प्रहरी जवान युवराज घिमिरे मृत भेटिएका हुन्। काठमाडौं प्रहरी परिसरका प्रमुख बसन्त रजौरेका अनुसार घिमिरे निर्माणाधीन … पूरा पढ्नुहोस् »

दुई ब्याच उछिनेर डीआईजी बढुवा

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरु प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शुक्रबार राति चार एसएसपीलाई डीआईजी बढुवाका लागि सिफारिस … पूरा पढ्नुहोस् »