गुण्डागर्दीमा संलग्न रेस लामाविरुद्ध चार दिनको म्याद थप

काठमाडौं । गुण्डागर्दीमा संलग्न भएको आरोपमा पक्राउ परेका रेस लामा भनिने गोपाल मोक्तानविरुद्ध चार दिनको म्याद थप भएको छ । अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीविरुद्ध चार दिनको … पूरा पढ्नुहोस् »

९१ लाख सहित पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो कारोबारमा संलग्न

काठमाडौँ । ललितपुरको भनिमण्डलबाट पक्राउ परेका युवक अनलाइन गेमिङ र क्रिप्टो करेन्सी कारोबारमा संलग्न रहेको भेटिएको छ । सिन्धुलीको पिपलभञ्ज्याङ घर भएका २५ वर्षीय गौरव स्याङतान सोमबार साँझ ललितपुर महानगरपालिका–४ … पूरा पढ्नुहोस् »

९१ लाख रुपैयाँसहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं । ललितपुरबाट ९१ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरव स्याङ्ताङ रहेका छन् । उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीको विशेष टोलीले पक्राउ गरेको हो ।

यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ। धर्मशास्त्र, ज्योतिष र संस्कृतिका विज्ञहरुसँगको बैठकपछि साइत तयार गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाइएको … पूरा पढ्नुहोस् »

रुवी हत्या प्रकरण, साँझ किनमेल गर्छु भनेर डेराबाट निस्केकी थिइन्

काठमाडौँ । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत अवस्थामा भेटिएकी रुवी साह सुडी डेरा लिएर गौरमा बस्दै आएकी थिइन् । गौर–२ स्थित महादेवपट्टिको डेरामा उनकी आमा र … पूरा पढ्नुहोस् »

राष्ट्रपतिले गरे विपिन जोशीका आमा र बहिनीसँग भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले … पूरा पढ्नुहोस् »

ललितपुरले जडान गर्‍यो उपत्यकामा नै पहिलो पटक अर्ली वार्निङ प्रणाली

ललितपुर । ललितपुर महानगरपालिकाले बाढीजन्य प्राकृतिक विपद्को पूर्व जानकारी दिन अर्ली वार्निङ प्रणाली जडान गरेको छ । महानगरले हाल पालिकाभित्रका दुई ठाउँमा यो प्रणाली जडान गरेको हो । यो प्रणाली … पूरा पढ्नुहोस् »

सेनाबाट सञ्चालित राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको वार्षिक प्रगति शतप्रतिशत

काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय प्राथमिकता प्राप्त सडक करिडोर तथा अन्य पूर्वाधार आयोजनामा आर्थिक वर्ष २०८१।८२ मा लक्ष्यअनुसारको प्रगति हासिल भएको छ । सेनाको व्यवस्थापनमा रणनीतिक महत्वका कोशी … पूरा पढ्नुहोस् »

आज कुशे औंसी बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने दिन

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार … पूरा पढ्नुहोस् »

नक्कली सर्टिफिकेट बनाउने कार्यमा संलग्न रास्वपाका नेता पक्राउ

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एकनेता पक्राउ परेका छन् । चितवनको कालिका नगरपालिका-५ पदमपुरका हरिप्रसाद कँडेललाई प्रहरीले बिहीबार पक्राउ गरेको हो … पूरा पढ्नुहोस् »