राष्ट्रपतिद्वारा हजयात्रीलाई शुभकामना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको उल्लेख गर्दै यहाँ मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्। राष्ट्रपति … पूरा पढ्नुहोस् »

डा. रामप्रसाद दाहालद्वारा लिखित ‘जोडिएका कुरा’ कृतिको विमोचन, दीपेन्द्र बस्नेतलाई साहित्य सेवी सम्मान

काठमाडौं । वरिष्ठ साहित्यकार डा. रामप्रसाद दाहाललाई “सेवा सदन विशिष्ट सृजना सम्मान–२०८२” बाट सम्मानित भएका छन् । काठमाडौँमा आयोजित समारोहका बिच नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवं सुप्रसिद्ध कवि बैरागी काइँलाले … पूरा पढ्नुहोस् »

काठमाडौँस्थित मखन गल्लीको एक घरमा आगलागी हुँदा एक बृद्धाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन गल्लीको एक घरमा बुधबार बिहान आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ । मखन टोलस्थित दयाराम श्रेष्ठको घरको तेस्रो तल्लाबाट आगलागी … पूरा पढ्नुहोस् »

जातीय विभेदको आरोपमा पीएन क्याम्पसका प्राध्यापक डा. शर्मा पदमुक्त

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसले जातीय विभेद गरेको आरोप लागेका प्राध्यापक डा. देवीलाल शर्मालाई पदमुक्त गरेको छ। एमबीए (फाइनान्स) कार्यक्रमअन्तर्गतको अध्ययन भ्रमणका क्रममा विद्यार्थीमाथि अपमानजनक जातीय भाषा प्रयोग गरेको … पूरा पढ्नुहोस् »

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप

काठमाडौं । तीनकुने घटनामा भएको राजावादी हिंसात्मक आन्दोलनमा संलग्न भएको आरोपमा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतविरुद्ध २ दिनको म्याद थप भएको छ । हिजो (आइतबार) सुकेधाराबाट पक्राउ … पूरा पढ्नुहोस् »

‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’

काठमाडौं । ‘कृषि–खाद्य प्रणाली रूपान्तरणका लागि पानी’ विषयक सम्मेलन आगामी जेठ १ गते यहाँ आयोजना हुने भएको छ । जल स्रोत तथा सिँचाइ विभाग, राष्ट्रिय सिँचाइ तथा निकास समिति, अन्तरराष्ट्रिय … पूरा पढ्नुहोस् »

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ

काठमाडौं । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत पक्राउ परेका छन् । सुकेधाराबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।बस्नेत राजावादीले आयोजना तीनकुने … पूरा पढ्नुहोस् »

सैनिक कल्याणकारी कोषको रकम हिनामिना

काठमाडौं । सैनिक कल्याणकारी कोषको दुई करोड २१ लाख ८५ हजार ५१८ रुपैयाँ हिनामिना गरेको आरोपमा बहावाला दुईजना उच्च सैनिक अधिकृतमाथि नेपाली सेनाले अनुसन्धान सुरु गरेको छ । कल्याणकारी कोषको … पूरा पढ्नुहोस् »

शान्तिको बाटोमा फर्क

भारत शासित कश्मीरको पहलगमा भएको आतङ्ककारी आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानका ९ स्थानमा आक्रमण गरेको छ । यस घटनाले भारत पाकिस्तान युद्धमा होमिएका छन् । पहलगाम घटनामा पाकिस्तान सरकारको मिलेमतो … पूरा पढ्नुहोस् »

नेसपाद्वारा ‘अप्रेशन सिन्दूर’ अन्तर्गत आतंकारीहरूमाथि गरेको आक्रमणलाई समर्थन

काठमाडौँ । नेपाल समाजवादी पार्टीले भारतले पाकिस्तानका ९ वटा आतंककारीस्थलमा सुरु गरेको ‘अप्रेशन सिन्दूर’ अन्तर्गत आतंकारीहरूमाथि गरेको आक्रमणलाई समर्थन गरेको छ । महेन्द्र राय यादव अध्यक्ष रहेको नेसपाले आज एक … पूरा पढ्नुहोस् »