सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि

काठमाडौँ । सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । ६२.२५ अंक बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ । बुधबार बजार २.३८ प्रतिशतले उकालो लागेको हो । आज ३ … पूरा पढ्नुहोस् »

भारतले गरेको आक्रमण “कायरतापूर्ण”

काठमाडौँ । भारतले गरेको क्षेप्यास्त्र आक्रमणबारे प्रतिक्रिया दिँदै पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले त्यसलाई “कायरतापूर्ण”को सङ्ज्ञा दिएका छन्। एउटा विज्ञप्ति जारी गर्दै उनले पाकिस्तानले बदला लिने पनि बताएका छन् । पाकिस्तान … पूरा पढ्नुहोस् »

मुस्ताङका उच्चलेकमा यार्सागुम्बा सङ्कलन सुरू

मुस्ताङ। मुस्ताङका उच्चलेक तथा पाटनमा यार्सागुम्बा सङ्कलन सुरू गरिएको छ । मुस्ताङको थासाङ–१ टुकुचे, थासाङ–२ कोवाङ र घरपझोङ–४ जामसोमका संरक्षण व्यवस्थापन समितिहरूले यही महिनादेखि यार्सागुम्बा सङ्कलन फुकुवा गरेका हुन् । … पूरा पढ्नुहोस् »

७ जना डीआईजीहरूको सरूवा

काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ । गृहमन्त्री रमेश लेखकले डीआईजी सरुवाको निर्णय गरेका हुन् । सरुवासँगै ६ वटा प्रदेशका प्रहरी प्रमुख … पूरा पढ्नुहोस् »

पर्यटक लोभ्याउँदै चिसापानी भिरचोक सामुदायिक घरबास

गण्डकी । रुपा गाउँपालिका भिरचोक गाउँका भोजबहादुर गुरुङ र उनकी श्रीमती छलुको घरआँगन देख्दै चिटिक्क छ । घरको मूल ढोकाको छेउमा भिरचोक सामुदायिक होमस्टे (घरबास) नं ९ भनेर लेखिएको सूचना … पूरा पढ्नुहोस् »

तीनकुने प्रकरणमा पक्राउ परेका ६ जना हिरासतबाटै परिक्षामा सहभागिता

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ६ जना युवक अहिले प्रहरी हिरासतमै रहेर कक्षा १२ को परीक्षा दिइरहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराका अनुसार १९ … पूरा पढ्नुहोस् »

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु

राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजेतिर उनको मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण उनको मृत्यु भएको समुदायसँग काम गर्दै आएको … पूरा पढ्नुहोस् »

मनाङमा यार्सागुम्बा सङ्कलन कार्य औपचारिक रूपमा सुरु

मनाङ । मनाङमा बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलन कार्य औपचारिक रूपमा सुरु भएको छ। मनाङसँगै लमजुङ, गोरखा, धादिङलगायतका विभिन्न जिल्लाबाट सर्वसाधारण यार्सागुम्बा सङ्कलनका लागि यहाँ आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना … पूरा पढ्नुहोस् »

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत र सुरक्षासम्बन्धी संस्थामाथि झुट्टा र उक्साहपूर्ण सामग्री प्रसारण गरेको आरोपमा पाकिस्तानका १६ युट्युब च्यानलमा रोक लगाएको छ । ती च्यानलहरूमध्ये … पूरा पढ्नुहोस् »

प्रहरीसँगको झडपमा ६३ शिक्षक कर्मचारी घाइते, झडपमा रिर्पोटर पनि घाइते

काठमाडौँ । आइतबार दिउँसो नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । शिक्षकहरू २६ औं दिनमा निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि … पूरा पढ्नुहोस् »