पर्यटकलाई लुटपाट गर्न खोज्ने सातजना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा विदेशी पर्यटकलाई लुटपाट गर्न खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्रेट हिमालयन ट्रेलको यात्राका क्रममा रहेका जर्मनीका नागरिक ३८ वर्षीय मेटियर्स इक्मालाई … पूरा पढ्नुहोस् »

बबरमहलमा कार दुर्घटना, तीन जना घाइते

काठमाडौं । काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाईते भएका छन् । घाईते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय बिकाश बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ … पूरा पढ्नुहोस् »

तपाइको आजको दिन कस्तो रहला हेर्नुहोस् राशिफल

आजको पात्रो: आज १९ असार विसं.२०७९, आइतबार । जुलाई महिनाको ३ तारिक २०२२ । असार शुक्लपक्ष चतुर्थी तिथि, विष्टि करण, अश्लेषा नक्षत्र, बज्र योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आजको … पूरा पढ्नुहोस् »

कटारी तिल्केवासीको त्रास : ‘जतिखेर पनि पहिराले गाउँ बगाउन सक्छ’

काठमाडौँ । उदयपुर जिल्लाको कटारी नगरपालिका– १० को तिल्केको पहाडी क्षेत्रमा बसोबास गर्ने १७ घर स्थानीयवासी अहिले पहिराको उच्च जोखिममा परेका छन् । तिल्केका मनकुमारी कार्की, लिबहादुर थापासहितका स्थानीयवासी भन्छन्, … पूरा पढ्नुहोस् »

२५० बोरा अफिमसहित कन्टेनर नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले मालबाहक कन्टेनरबाट २५० बोरा अफिम ब्राण्डको पोष्टर दाना (अफिम सिड) नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । नेपालगञ्जबाट जमुनहा नाका हुदै भारतको रुपैडिहातर्फ गइरहेको आरजे ०९ … पूरा पढ्नुहोस् »

पाँच वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ

खोटाङ । खोटाङमा ५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गर्ने किशोर पक्राउ परेका छन् । गत १४ असारमा नाबालिकालाई बाख्राको खोरमा लगेर मुख थुनेर जबर्जस्ती करणी गर्ने केपिलासगढी गाउँपालिका-४ बाक्सिलाका १६ … पूरा पढ्नुहोस् »

सिँचाइले फेरिएको जीवनशैली

काठमाडौँ । सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् । … पूरा पढ्नुहोस् »

डोल्पामा विद्युत् पुर्‍याउन बोलपत्र आह्वान

काठमाडौँ । डोल्पामा ३३ केभी प्रसारण लाइन विद्युत् पुर्याउनका लागि तीन ठाउँबाट काम सुरुआत भएको छ । यही असार मसान्तसम्म त्रिपुराकोटस्थित सबस्टेशनमा विद्युत् पुर्‍याउन अन्य पालिकामा विद्युत् वितरणको कामलाई तीव्रता … पूरा पढ्नुहोस् »

हिलो र धुलोमुक्त हुँदै पोखरा बसपार्क

काठमाडौँ । जग्गा अधिग्रहण भएको झण्डै ४७ वर्षपछि यहाँको बसपार्क व्यवस्थित बनाउने पहल थालिएको छ । यतिबेला बसपार्कको नाला निर्माण र ग्राभेल भरेर सम्याउने काम अगाडि बढेको छ । अहिले … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा चट्याङमा परी ७ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं । देशभर चट्याङ लागेर एकैदिन सात जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । उनीहरु सबैको मंगलबार मृत्यु भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा … पूरा पढ्नुहोस् »