तालाबन्दीले पोल्ट्रीमा दैनिक १२ लाख घाटा

काठमाडौँ । स्थानीयवासीले दुई सातादेखि गरेको तालाबन्दी नखुल्दा सप्तरीको खडक नगरपालिका–८ स्थित पूर्वाञ्चल पोल्ट्रीमा कुखुरा धमाधम मर्न थालेका छन् । पोल्ट्रीबाट निस्कने फोहरमैलाका कारण दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीले गत जेठ … पूरा पढ्नुहोस् »

सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतिसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुगल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सिन्धुपाल्चोकका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७४/७५ … पूरा पढ्नुहोस् »

नदीमा खस्दा किशोरीको मृत्यु

काठमाडौँ । बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका वडा … पूरा पढ्नुहोस् »

बाढी र पहिरोका कारण दुई जनाको मृत्यु

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् … पूरा पढ्नुहोस् »

बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु

काठमाडौँ । बन्धक बनाएर शारीरिक यातना दिइएकी महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ पिप्लेकी २७ वर्षीया महिला रहेकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार … पूरा पढ्नुहोस् »

खोडपेमा खानेपानीको चरम अभाव : दमकलबाट आपूर्ति

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजारका रुपमा रहेको बैतडीस्थित पाटन नगरपालिका–८ खोडपेमा खानेपानीको चरम अभाव भएको छ । गएको पाँच दिनदेखि यहाँ खानेपानीको … पूरा पढ्नुहोस् »

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । काठमाडौं, चितवन, सर्लाही, धादिङ र मोरङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलोनी नजिक प्रदेश १–०२१ च २९५६ नम्बरको कार … पूरा पढ्नुहोस् »

निहारिकाको विषय संसदमा प्रवेश : पीडितलाई न्याय र पीडकलाई सजाय दिन माग

काठमाडौं । आफूमाथि बलात्कार भएको र त्यसबाट जन्मेको बच्चा २१ महिना हुँदासमेत न्याय नपाएको भन्दै काठमाडौंमा ६ दिनदेखि आमरण अनशनमा बसेकी महोत्तरीकी निहारिका राजपुतको विषय संसदमा प्रवेश गरेको छ । … पूरा पढ्नुहोस् »

वर्थ डे पार्टी मनाउँदा आगलागी, ८ जनाको मृत्यु

काठमाडौँ । तेहरानबाहिर जन्मदिनको भोज आयोजना गर्ने एउटा भूमिगत रेस्टुरेन्टमा आगलागी हुँदा धुवाँको मुस्लोबाट आठ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये चार जना बालबालिका रहेका सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका … पूरा पढ्नुहोस् »

कुटपिट गर्ने स्वास्थ्य राज्यमन्त्री वलीलाई मुख्यमन्त्री निवासमै राखियो

बुटवल । परपुरुषकी श्रीमती र नावालिकालाई कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यममन्त्री विमला कुमारी खत्री वलीलाई मुख्यमन्त्री कुलप्रसाद केसीले संरक्षण दिएका छन् । प्रहरीबाट छुटाएर मुख्यमन्त्री … पूरा पढ्नुहोस् »