सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला 

काठमाडौं । सुर्खेतमा सात वर्षीया बालिका जंगलको खाल्डोमा अर्ध गाडिएको अवस्थामा मृत फेला परेकी छन् ।  सुर्खेतको गुर्भाकोट नगरपालिका–५ मेकबेतनी बस्ने धनबिर बिकको छोरी ७ वर्षीया गृष्मा बिक घर नजिकैको … पूरा पढ्नुहोस् »

एमाले सांसदकाे प्रश्न- प्रहरीलाई गोली चलाउने आदेश कसले दियो ?

काठमाडौं । एमाले सांसदहरूले प्रतिनिधिसभा बैठकमा सरकारको कडा आलोचना गरेका छन् । बर्दियाको मधुवन नगरपालिकामा सोमबार प्रहरीको गोली लागेर मारिएकी नवीना थारुको विषयमा सांसदहरूले सरकारको कडा आलोचना गर्दै प्रहरीलाई गोली … पूरा पढ्नुहोस् »

हाम्रा छोरीचेलीहरू दिनहुँ असुरक्षित भइरहेका छन् : सुवेदी

काठमाडौं । माओवादी केन्द्रकी सांसद पूर्णाकुमारी सुवेदीले पछिल्लो समय देशमा सामूहिक बलात्कारका घटना बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेकी छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा समय लिएर … पूरा पढ्नुहोस् »

विभिन्न ठाउँमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं । भक्तपुर, कास्की र सप्तरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।  भक्तपुरको मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली चोकमा बाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई बाग्मती प्रदेश ०१–००४ … पूरा पढ्नुहोस् »

जग्गा नाप्ने विषयमा कुटपिटहुँदा मृत्यु, घट्नामा संलग्न दुई जना पक्राउ

काठमाडौँ । बाराको आदर्श कोतवाल गाउँपालिका–६ पटेर्वा बस्ने प्रभू प्रसाद कुशवाहाको कुटपिटबाट मृत्यु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा … पूरा पढ्नुहोस् »

आफ्नै छोरीलाई दुईपटक बलात्कार गरेको आरोपमा बाबु पक्राउ

काठमाडौँ । प्रहरीले आफ्नै छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा राइनासबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका निमित्त प्रहरी प्रमुख एवं सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बालिकाले … पूरा पढ्नुहोस् »

कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन तस्करी

काठमाडौं । कपडामा लुकाएर दुबईदेखि काठमाडौंमा सुन ल्याउँदै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, … पूरा पढ्नुहोस् »

फेसबुकमार्फत मित्रता गाँसेर १६ वर्षीया किशोरीलाई ५ जनाद्वारा बलात्कार

काठमाडौँ । बाँकेमा सामाजिक सञ्जाल फेसबुकमार्फत मित्रता गाँसेर जन्मदिन मनाउने बहानामा बोलाएर १६ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »

मोटरसाइकलको ठक्करबाट घाइते भएका श्रेष्ठको मृत्यु

काठमाडौँ । मोटरसाइकलको ठक्करबाट घाइते भएका राप्रपाका नेता जीवनकुमार श्रेष्ठको मृत्यु भएपछि मोटरसाइकल चालक र धनीविरुद्ध सवारी कर्तव्य ज्यान अन्तर्गत जाहेरी परेको छ । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकको … पूरा पढ्नुहोस् »

धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु, एक पक्राउ

खोटाङ । धकेलेर लडाउँदा गम्भीर घाइते भएका वृद्धको मृत्यु भएपछि खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्ताम्छाका २९ वर्षीय मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको छ । आपसी विवादका क्रममा धकेलेर लडाउँदा गम्भीर घाइते … पूरा पढ्नुहोस् »