काठमाडौंमा राजावादीको आन्दोलन- सुरक्षा व्यवस्था कडा

काठमाडौं । राप्रपाले आयोजना गर्न लागेको आजको प्रदर्शनलाई लक्षित गर्दै काठमाडौंका मुख्य स्थानहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। सिंहदरबार, संसद भवन, माइतीघर, बालुवाटार र शीतल निवासलगायत क्षेत्रमा सुरक्षा सतर्कता तीव्र … पूरा पढ्नुहोस् »

समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन आग्रह : गृह मन्त्रालय

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आइतबार काठमाडौंको बिजुलीबजारमा निषेधित क्षेत्र तोड्ने भनेपछि गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ। मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शनिबार साँझ विज्ञप्ति जारी गरी राप्रपाले निषेधित क्षेत्र … पूरा पढ्नुहोस् »

लागूऔषध सहित सुनसरीबाट ११ जना पक्राउ

काठमाडौँ । लागूऔषध ब्राउन सुगर सहित सुनसरीबाट ११ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त टोलीले ११ जनालाई पक्राउ गरेको हो। … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालकुमारी पुल क्षेत्रमा रहेका कवाड संकलन केन्द्रहरूमा डोजर चलाएको छ । नगर प्रहरी बलले एमाले पार्टी कार्यालय नजिक सञ्चालित यस्ता केन्द्रहरूलाई लक्षित गर्दै यो कारबाही गरेको … पूरा पढ्नुहोस् »

‘तपाईंको खाता सस्पेन्ड हुन लाग्यो’ भन्दै इसेवाबाट १ करोड चोर्ने २२ वर्षीय युवक पक्राउ

काठमाडौं । इसेवा प्रयोगकर्ता ४ हजार भन्दा बढी ब्यक्तिको खाताबाट करोडौ रुपैयाँ चोरी गर्ने एक युवक पक्राउ परेका छन् । इसेवा प्रयोगकर्ता ४ हजार भन्दा बढी ब्यक्तिको खाताबाट १ करोड … पूरा पढ्नुहोस् »

विमानस्थलमा एक व्यक्तिलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन प्रहरीको सरूवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल फर्किएका एक व्यक्तिलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरीको सरूवा भएको छ। विमानस्थलमा कार्यरत तीन जना प्रहरीलाई त्यहाँको जिम्मेवारीबाट हटाएर काठमाडौं उपत्यका प्रहरी … पूरा पढ्नुहोस् »

भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौँ । कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन् । चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनमा मौका … पूरा पढ्नुहोस् »

सुजन बाग श्रेष्ठले तेस्रोपटक छेडे जिब्रो

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-स्थीत बोडेमा मङ्गलवार परम्परागत जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्काः जात्राको अवसरमा मनाइने यस विशेष जात्रामा यस वर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले तेस्रो … पूरा पढ्नुहोस् »

होटल र पार्कले भरिँदै धरान आसपासका डाँडापाखा

सुनसरी । घुम्नका लागि धरान पुग्नेहरु भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो । अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके । कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ … पूरा पढ्नुहोस् »

सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् … पूरा पढ्नुहोस् »