तस्कर गिरोहबीचको विवादले चलेको थियो सुनसरीमा गोली

सुनसरी । देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता … पूरा पढ्नुहोस् »

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

म्याग्दी । जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको … पूरा पढ्नुहोस् »

पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शेर राणाको निधन

काठमाडौं । नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपसमशेर जबराको निधन भएको छ । उनको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका छोरा एसएसपी दीपसमशेर … पूरा पढ्नुहोस् »

बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

काठमाडौं । मध्यपुरथिमी नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजनबाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता … पूरा पढ्नुहोस् »

प्रसाईं र ‘बडिगार्ड’ खड्कामाथि अनुसन्धान गर्न १२ दिनको म्याद

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं र उनका ‘बडिगार्ड’ दीपक खड्कालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले १२ दिनको म्याद पाएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर ढकालको इजलासले … पूरा पढ्नुहोस् »

प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाउने तयारी अघि बढाइएको छ । प्रसाईंले तीनकुने प्रदर्शनमा आफैंले चलाएको … पूरा पढ्नुहोस् »

नेपाली सेनामा भर्ना खुला, २,६०० भन्दा बढी जनशक्ति माग

काठमाडौं । नेपाली सेनाले सैनिक पदका लागि ठूलो संख्यामा भर्ना प्रक्रिया सुरु गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित गर्दै २,६०० भन्दा बढी जनशक्ति माग गरेको जनाएको … पूरा पढ्नुहोस् »

भक्तपुरमा आजदेखि बिस्केट जात्रा सुरू

भक्तपुर। भक्तपुरमा आजदेखि बिस्का (बिस्केट) जात्रा सुरू भएको छ । बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्षको २०८२ को अवसरमा भक्तपुरमा आज शुभकामना र्‍याली निकालिएको हो । बिहीबार बिस्का जात्राको अवसरमा … पूरा पढ्नुहोस् »

नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबिच नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा … पूरा पढ्नुहोस् »

राप्रपा प्रदर्शनमा सीसी क्यामेरा र ड्रोनबाट निगरानी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोली मंगलबार काठमाडौंको बल्खुमा संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले मंगलबार काठमाडौंमा जुलुससहित सभा गर्न लागेको छ । … पूरा पढ्नुहोस् »