एनी कुँवर पक्राउ

काठमाडौं । तीनकुनेमा भएको प्रदर्शनमा संलग्न आरोपमा प्रहरीले एनी कुँवरलाई पक्राउ गरेको छ । कुँवरले पत्रकार सुरेश रजक जलेको घरमा ताला लगाएर फर्केको जस्तो देखिने भिडियो सामाजिक सञ्जालमा भाइरल छ … पूरा पढ्नुहोस् »

तीनकुने ट्राफिक लाइटमाथि तोडफोड गर्ने एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा ट्राफिक लाइट तोडफोड तथा आगजनी घटनामा संलग्न भएको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पक्राउ परेका व्यक्ति … पूरा पढ्नुहोस् »

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन गर्ने

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः … पूरा पढ्नुहोस् »

लालीगुराँस पदमार्गमा समावेश गर्न आग्रह

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन, मैवाखोला र मिक्वाखोला गाउँपालिकाले पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा आफ्ना पालिकालाई समावेश गर्न आग्रह गरेका छन् । नेपाल सरकार र स्वीस सरकारको दुईपक्षीय सहमतिअनुसार कोशी प्रदेशमा … पूरा पढ्नुहोस् »

चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले चैत २६ गते राप्रपालाई भृकुटीमण्डपमा कार्यक्रम गर्न नदिने निर्णय गरेको छ। आइतबार प्रशासनले राप्रपालाई पत्राचार गर्दै सिफलचौर वा बल्खु क्षेत्रमा आयोजना गर्न अनुरोध गरेको … पूरा पढ्नुहोस् »

रविको सत्तामोह, मुकुल ढकालको सनसनीपूर्ण खुलासा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने प्रधानमन्त्री बन्न हतारिएको तर आफूले रोकेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुक स्टाटसमार्फत उनले रवि … पूरा पढ्नुहोस् »

राष्ट्रिपति पौडेलद्वारा राम नवमी पर्वको शुभकामना व्यक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राम नवमी पर्व, २०८१ को शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रूपमा … पूरा पढ्नुहोस् »

देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौँ । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, … पूरा पढ्नुहोस् »

राप्रपाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाउँदै राप्रपाले गृहमन्त्री लेखकको राजीनामा मागेको हो । तीनकुने घटनाको निष्पक्ष … पूरा पढ्नुहोस् »

तीनकुनेको प्रदर्शनमा २० जनालाई गोली लाग्यो, १३ उपचार जारी

काठमाडौं । राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर २० जना घाइते भएको … पूरा पढ्नुहोस् »