रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप

काठमाडौं । राजावादी आन्दोलनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा … पूरा पढ्नुहोस् »

प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा मृत्यु भएका पत्रकार सुरेश रजकको पोस्टमार्टम भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा अहिले पोस्टमार्टम भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी … पूरा पढ्नुहोस् »

चैत्र १५ को आन्दोलनमा ज्यान गुमाएकालाई भाटभटेनीका संचालकद्वारा आर्थिक सहयोगको घोषणा

काठमाडौँ । भाटभटेनीका संचालक मीन बहादुर गुरुङले चैत्र १५ गतेको राजावादी आन्दोलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई आर्थिक सहयोगको घोषणा गरेका छन् । आज बुधबार चैत्र … पूरा पढ्नुहोस् »

राप्रपाका संस्थापक नेता बोहराको निधन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक नेता तथा सांसद दिपक बोहराको निधन भएको छ । रुपन्देही-१ बाट प्रत्यक्ष निर्वाचित सांसद बोहोराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा मंगलबार निधन … पूरा पढ्नुहोस् »

प्रसाईंका सहयोगी संग्रौला र बस्नेत पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंका सहयोगी देवी संग्रौला र विष्णुजंग बस्नेत पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । संग्रौलालाई ललितपुरको भैँसेपाटी र बस्नेतलाई बालकुमारीबाट … पूरा पढ्नुहोस् »

प्रचण्डले कोइरालालाई दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका छन् । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेर ‘प्रचण्ड’ले कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त … पूरा पढ्नुहोस् »

आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । … पूरा पढ्नुहोस् »

पूर्वराजदूत एवं वरिष्ठ पत्रकार कोइरालाको निधन

काठमाडौं । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । केही दिनअघि … पूरा पढ्नुहोस् »

सुरेश रजकको शरीरमा गोली भेटिएको भन्दै भ्रम फैलाइयोः प्रहरी

काठमाडौँ । गत शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचारको नेपाल प्रहरीले खण्डन गरेको छ । राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरुका … पूरा पढ्नुहोस् »

रविन्द्र र धवलशमशेरसहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताद्वय रविन्द्र मिश्र र धवलशमशेर जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले अन्य ३० जनालाई चारदिन हिरासतमा … पूरा पढ्नुहोस् »