राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

काठमाडौं । राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् । राजसंस्था पुनस्र्थापनाको लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफु नजरबन्दमा रहेको भन्दै अबको कार्यबाहक नेतृत्व … पूरा पढ्नुहोस् »

पाथीभरा केबलकार निर्माण काम तत्कालका लागि यथास्थितिमा राख्न सर्वाेच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरा केबलकार निर्माणका सम्पूर्ण काम तत्कालका लागि यथास्थितिमा राख्न आदेश दिएको छ । शारंगा सुवेदीको इजलासले कम्पनीका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । … पूरा पढ्नुहोस् »

जनकपुरधाममा स्थानीय र प्रहरीबीच झडप

जनकपुरधाममा स्थानीय र प्रहरीबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बिन्धीका १९ वर्षीय आँशु यादवको हत्यामा संलग्नलाई पक्राउ गर्न माग गर्दै आन्दोलनमा उत्रिएका पीडित परिवारसँगै स्थानीयहरूसँग झडप भएपछि प्रहरीले … पूरा पढ्नुहोस् »

राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी तीव्र

काठमाडौं । प्रहरीले राजावादी प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंको खोजी तीव्र पारेको छ । प्रहरीको विशेष व्युरो पनि उनको खोजीमा खटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान … पूरा पढ्नुहोस् »

प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना पक्राउ

काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्मम १०५ … पूरा पढ्नुहोस् »

राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनीबाट लुटपाट

काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् । भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा … पूरा पढ्नुहोस् »

चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार बढीलाई प्रत्यक्ष लाभ  :  मन्त्री यादव

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजार दुई सय ४४ जनसङ्ख्यालाई प्रत्यक्ष लाभ पुग्ने बताउनुभएको छ । आज चितवन भण्डारा दोस्रो खानेपानी आयोजना … पूरा पढ्नुहोस् »

इटहरी आगलागी: ६ घण्टापछि पूर्ण नियन्त्रण

काठमाडौँ । सुनसरीको इटहरी चोकमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ । करिब ६ घण्टापछि इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको हो । सुनसरी जिल्लाका प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

जब श्रीमानको अस्तु बोकेर अमेरिकादेखि पोखरा आइन् लोरेटा…

अमेरिकन नागरिक ७२ वर्षीया लोरेटा हुलवर्क गुलाबी कुर्ता सुरुवाल र हातमा रातो चुरा लगाएर जति सुन्दर देखिएकी थिइन्, उति नै उनका आँखाहरूमा पीडा र अनुहारमा निराशा छचल्किएका थिए ।  सराङकोटको … पूरा पढ्नुहोस् »

गौचरन जग्गामा केराखेती

देउखुरी (दाङ)। ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन … पूरा पढ्नुहोस् »