कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै काठमाडौँमा प्रदर्शन, तस्विरमा हेर्नुहोस्

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको भन्दै घिसिङका समर्थकद्वारा काठमाडौँ नयाँ बानेश्वरमा प्रदर्शन भएको छ ।  काठमाडौंको माइतीघर मण्डलाबाट कुलमानका समर्थकहरू प्रदर्शन गर्दै नयाँ … पूरा पढ्नुहोस् »

लामीचौरमा ४२ वर्षपछि खानेपानीको सुविधा

ढोरपाटन। बागलुङ नगरपालिका–८ सिगाना लामीचौरका करिब दुई सय घरपरिवारले ४२ वर्षपछि खानेपानीको सुविधा पाएका छन्। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका स्थानीयले जमिनमुनिबाट पानी निस्किएपछि राहत महसुस गरेका छन् ।लामीचौरमा … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारी- भत्कँदो पारिवारिक सम्बन्ध, आँसु झार्ने यथार्थ

काठमाडौँ । नेपालमा बेरोजगारीको समस्या गहिरिँदो छ । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार, नेपालमा बेरोजगारी दर करिब ११.४ प्रतिशत पुगेको छ, जुन दक्षिण एसियाली औसतभन्दा बढी हो । नेपालका कूल श्रम … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तले हिमनदीहरुमा प्रभाव पर्दा खानेपानी, कृषि, जलविधुतमा असर परेको छ : मन्त्री यादव

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तका कारण हिमनदीहरुमा परेको प्रभावले नेपालमा खानेपानी, कृषि, जलविधुतमा असर गरेको बताउनु भएको छ । आज विश्व पानी दिवसको अवसरमा सोसाइटी अफ पब्लिक हेल्थ … पूरा पढ्नुहोस् »

बानेश्वरमा दलित अभियन्ताहरूको विरोध प्रदर्शन

काठमाडौं । अन्तर्राष्ट्रिय जातीय विभेद विरुद्धको दिवसका अवसरमा शुक्रबार बानेश्वरमा दलित अभियन्ताहरूले विरोध प्रदर्शन गरेका छन्। ‘दलितलाई खै’ लेखिएको नारासहित अर्धनग्न रूपमा प्रदर्शनमा उत्रिएका अभियन्ताहरूले निषेधित क्षेत्र पार गर्न खोजेपछि … पूरा पढ्नुहोस् »

पर्यटक पर्खिरहेको गिरानचौर

दमौली । पृथ्वीराजमार्गको बरादीबाट करिब २० मिनेट सवारी साधनको यात्रा तय गरेपछि पुगिन्छ आँबुखैरेनी–१ स्थित पर्यटकीय गाउँ गिरानचौर । ढुङ्गा छापेर चिटिक्क पारिएको बस्ती । परम्परागत घरले यहाँ पुग्ने जोकोहीलाई … पूरा पढ्नुहोस् »

संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छौं – नेपाली सेना

काठमाण्डौं । नेपाली सेनाले यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको छ। बुधबार एक सूचना जारी गर्दै सेनाले जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न अनुरोध गरेको हो। … पूरा पढ्नुहोस् »

२५ करोड बराबरको विदेशी मुद्रासहित पक्राउ, व्यक्ति सार्वजनिक

काठमाडौँ । करिब २५ करोड विदेशी मुद्रासहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । उनलाई आज बिहान … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षमा दीपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैंठकले एआईजी थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो । आईजीपी नियुक्तिसँगै प्रहरीको केन्द्रीय … पूरा पढ्नुहोस् »

उदयपुर मिलीजुली समाज कुवेतद्वारा आर्थिक सहयोग

उदयपुर । सबै जना उदयपुर बासीको उत्तम स्वास्थ्य र सुरक्षित जीवनको कामना गर्दै, उदयपुर मिलीजुली समाज कुवेतले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक समस्यामा परेका केही पीडित दाजुभाइ तथा दिदीबहिनीलाई स्वास्थ्य … पूरा पढ्नुहोस् »