इटहरी आगलागी: ६ घण्टापछि पूर्ण नियन्त्रण

काठमाडौँ । सुनसरीको इटहरी चोकमा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको छ । करिब ६ घण्टापछि इटहरी चोकस्थित सेन्ट्रल प्लाजामा भएको आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको हो । सुनसरी जिल्लाका प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »