किसानले बिक्री गरे ६० लाखको सुन्तला

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका कृषक फणिनारायण अर्यालले यस वर्ष रु ६० लाखको सुन्तला बिक्री गरेका छन् । व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका अर्याल सुन्तला बिक्री गरी जिल्लामै सबैभन्दा … पूरा पढ्नुहोस् »

जहाज बिग्रिएपछि रेसुंगा विमानस्थलमा उडान बन्द

गुल्मी । रेसुंगा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाजले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुंगा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले आज आफ्नो ७४औं जन्मदिन मनाउँदै

काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ७४औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको अवसरमा आज कुनै विशेष कार्यक्रम नराखिएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन । ओलीले सामाजिक सञ्जालमा … पूरा पढ्नुहोस् »

फागुन ७ को महत्व

फागुन ७ गते नेपालको राजनैतिक इतिहासमा अत्यन्त महत्वपूर्ण दिन हो । यही दिनमा १०४ वर्षीय राणा शासनको अन्त्य भएको थियो । र, २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनः स्थापनाको आन्दोलनको सुरुवात … पूरा पढ्नुहोस् »

यौन दुराचारमा दोषी ठहरिएका बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौं । रामबहादुर बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरेको छ । विभागको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । आरोपपत्रमा बम्जनमाथि … पूरा पढ्नुहोस् »

दाँत मुखको स्वास्थ्य: महत्त्व र आवश्यकता

दाँत मुखको हेरचाह एउटा प्रमुख र अति आवश्यक स्वास्थ्य हो । हामीलाई खानु, चपाउन र सुन्दरता कायम राख्न दाँत र मुख स्वास्थ्यको प्रमुख भूमिका हुन्छ । विकसित देशहरूमा दाँत मुखको … पूरा पढ्नुहोस् »

ओडिसा सरकारले नेपाली छात्राको मृत्युबारे अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन

काठमाडौं । भारतको ओडिसा राज्य सरकारले नेपाली छात्राको मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास … पूरा पढ्नुहोस् »

तीर्थालु सवार गाडी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

काठमाडौँ । भारतको कुम्भ मेला स्नान गर्न गएका तीर्थालु सवार गाडी दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाडरमा ठोक्किएर … पूरा पढ्नुहोस् »

दैलेखमा सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ११ वर्षीय बालकको हत्या

दैलेखको दुल्लु नगरपालिकाका ११ वर्षीय एक बालकको हत्या भएको छ । सुनका चोरीका गहना बिक्री गर्ने क्रममा विवाद हुँदा ती बालकको हत्या भएको दैलेख प्रहरीले जनाएको छ । हत्या अभियोगमा … पूरा पढ्नुहोस् »

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

वाग्मती । सवारी दुर्घटना न्यूनीकरण गर्न वाग्मती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१।८२ को सात महिनामा ७० हजार ३३१ सवारी साधनमाथि कारबाही गरेको छ । कारबाहीबाट … पूरा पढ्नुहोस् »