पर्सामा वन जोगाउनै मुस्किल

वीरगञ्ज । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको आसपासको क्षेत्रमा गरेर चार सय ६८ हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको छ । डिभिजन वन कार्यालय पर्साका अनुसार जिल्लामा ठोरी, गादीमाई, … पूरा पढ्नुहोस् »

अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौँ । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको ७५ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ डीएसपीमा बढुवा भएका ७५ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी वसन्त कुँवरले नवनियुक्त प्रहरी नायव उपरीक्षकहरूलाई … पूरा पढ्नुहोस् »

आजको तरकारी एवं फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा १ लाख ७० हजार २००

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ … पूरा पढ्नुहोस् »

प्रहरी कुट्ने अखिल नेता जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीलाई कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन्। सत्तारूढ दल नेकपा (एमाले) को भातृ संगठनका नेता जोशीलाई जोगाएको भन्दै चर्को विरोध भएपछि प्रहरीले बिहीबार … पूरा पढ्नुहोस् »

छोरीको शव ल्याउन भौंतारिरहेकी ७० वर्षीया आमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की ७० वर्षीया धनमाया सार्कीको आँखा विगत १० महिनादेखि ओभानो भएको छैन। रोजगारीका लागि मलेसिया गएकी छोरीको हत्या भएको खबर सुनेदेखि धनमायाको आँसु रोकिएको … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा दुई हजार ३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा बिहीबार सोही परिमाणको … पूरा पढ्नुहोस् »

चोरीको फोन कसले लिने भन्ने विषयमा विवाद,२३ वर्षीय संघर्षको हत्या

काठमाडौं । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको जिरीका २२ वर्षीय युनिक लामा, सिन्धुपाल्चोकका विशाल तामाङ र झापाको भद्रपुरका क्षितिज कार्की छन् … पूरा पढ्नुहोस् »

प्रहरीलाई हातपात गरेको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा दुईजनालाई नियन्त्रणमा लिएको छ । माघ २४ गते काठमाडौं महानगरपालिका–२६ ठमेलमा सम्झाई बुझाई गर्न खोज्दा उनीहरुले प्रहरीमाथि … पूरा पढ्नुहोस् »