अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको आशंका, संलग्न पाँच पक्राउ

अछाम । अछाममा शनिबार मृत फेला परेका दुई किशोरीको हत्या भएको आशंका गरिएको छ, र यस घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको … पूरा पढ्नुहोस् »

हर्नियाको शल्यक्रिया गराएका लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । हर्नियाको शल्यक्रिया गराएका क्रिकेटर सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । सिल्भर लाइन अस्पतालले आज उनलाई घर पठाएको हो । सन्दीपले गत ९ गते सो अस्पतालमा हर्नियाको शल्यक्रिया … पूरा पढ्नुहोस् »

सभापति देउवासँग कवाडी समाजको दुखेसो- महानगरले व्यवसाय गर्न दिएन

काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यवसाय गर्न नदिएको र धरपकड गरेको भन्दै कवाड व्यवसायी समाज, नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । सोमबार कांग्रेस सर्लाही जिल्लाका कार्यवाहक … पूरा पढ्नुहोस् »

काठमाडौँ महानगरपालिका वडा नं ८ द्वारा आयोजित पशुपति क्षेत्र सरसफाइ कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा-८ समितिले पशुपति क्षेत्रको सरसफाइ कार्यक्रम आयोजना गरेको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान … पूरा पढ्नुहोस् »

मीनकुमारी राणामार्गको नामाकरण सहितको प्रतिमा अनावरण,तीन विधाका व्यक्तित्व पुरस्कृत

भक्तपुर । स्व.मीनकुमारी राणाको तेश्रो पुण्य तिथिका अवसरमा आयोजित कार्यक्रममा .मीनकुमारी राणा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको नगद राशि सहितको पुरस्कार आज एक विशेष कार्यक्रमको आयोजना गरी तीन विधाका … पूरा पढ्नुहोस् »

परिवारका सदस्य गुमाउँदाको पीँडा

(१) परिवार र श्रद्धाञ्जली–समवेदना ःकवि अभागी थेगुबाले भन्नु भएको थियो–“जीवन वुझेर कहिले सकिदैन”(सम्पदा आँचल साप्ताहिक । आलोचनात्मक दृष्टिकोणमा कवि अभागी थेगुबा र उनको कृति ‘सपनाहरुको बही’ कविता संग्रह,अन्तरवार्ता युवराज घलेभाईले … पूरा पढ्नुहोस् »

बसाइँसराइले रित्तिन लागेको गाउँमा डेढ करोड लगानीमा कागती खेती

ढोरपाटन । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका-१४ बलेवाका किसानले व्यावसायिक कागतीखेती गर्न थालेका छन् । किसानले समूह बनाएर साढे दुई सय रोपनी जग्गा भाडामा लिएर कागतीखेती सुरु गरेका … पूरा पढ्नुहोस् »

अर्थबजारकी संवाददाता नमिता दुलाललाई पितृ शोक

काठमाडौं । अर्थबजार डटकमकी संवाददाता नमिता दुलाललाई पितृ शोक परेको छ। दुलालका पिता लिलानाथ दुलालको ८१ बर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो। दुलाल लामो समय देखि दमको बिरामी थिए … पूरा पढ्नुहोस् »

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा आफैमाथि गोली प्रहार गरेका प्रहरी जवान वकिल विष्टको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा प्रहरी जवान विष्टको … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी( पदका निम्ति सिफारिस भएको छ । प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम … पूरा पढ्नुहोस् »