काठमाडौ थापागाउं स्थित ओखरबोट मार्गमा सडक दुर्घटनामा परेर एकजना गम्भीर घाइते

काठमाडौ । आज विहान काठमाडौ महानगरपालिका वडा नं १० थापागाउं स्थित ओखरबोट मार्गको सडकमा एक परिवार बिहिन अविवाहित करिब ५०-५५ बर्षिय बनीबुतो गरेर गुजारा गरिखाने लक्ष्मण थापा आफु बस्ने सोही ठाउँमा सडक … पूरा पढ्नुहोस् »

गण्डकी प्रदेश स्थापना दिवका अवसरमा वृद्धाश्रमलाई सहयोग

गण्डकी । गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा प्रदेश सरकारले आज पोखरा महानगरपालिका–१७ सीतापाइलामा सञ्चालित पोखरा वृद्धाश्रमलाई खाद्यान्न सहयोग गरेको छ । प्रदेश सरकारकातर्फबाट सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले … पूरा पढ्नुहोस् »

दुईवटा घर भाडामा लिएर अनलाइन सट्टेबाजी, ३ अर्ब ४ करोड कारोबार

काठमाडौँ । ललितपुरको सानेपामा घर भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली रहेको उपत्यका अपराध … पूरा पढ्नुहोस् »

बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए

काठमाडौँ । बाँकेमा यो वर्ष ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिएका छन् । यो वर्ष गरिएको चरा गणनाको नतिजा अनुसार उक्त सङ्ख्यामा जलचर चरा भेटिएका हुन् । राप्तिसोनारी गाउँपालिका-१ … पूरा पढ्नुहोस् »

पाथीभरा केबलकार विवाद- अनिश्चितकालीन यातायात बन्दले जनजीवन प्रभावित

काठमाडौँ  । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा शुरु भएको विवादका कारण अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको छ । बन्दका कारण ताप्लेजुङसहित पूर्वका ९ जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दको … पूरा पढ्नुहोस् »

मकवानपुरमा भिरबाट लडेर एक युवकको मृत्यु

बागमती । मकवानपुरको राक्सिराङ गाउँपालिका–४ जैसिङतालस्थित करङभिरबाट लडेर एक जनाको मृत्यु भएको छ । पैदल हिँडिरहेको अवस्थामा अचानक भिडबाट लडेर पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ ठूलोदेवली निवासी ४२ वर्षीय राजकपुर चौधरीको … पूरा पढ्नुहोस् »

माइतीघरमा स्वर्गद्वारी गुठी पीडित मोही किसानको धर्ना

काठमाडौँ । दाङको स्वर्गद्वारी गुठीका मोही किसान न्याय माग्दै काठमाडौँ आइपुगेका छन् । उनीहरूले गुठीपीडित मोही किसानको हित हुने गरी गुठी ऐन जारी गर्नुपर्ने भन्दै काठमाडौँको माइतीघर मण्डलामा भेला भएर … पूरा पढ्नुहोस् »

हराउँदै ढिकीजाँतोको प्रचलन

गाउँघरमा कुटानी पिसानीका लागि प्रयोगमा आउने ढिकीजाँतोको प्रचलन घट्दै गएको छ । ग्रामीण बस्तीमा धान, मकै कुटने, पिठो पिस्नेलगायत कामका लागि आधुनिक विद्युतीय मिल भित्रिएपछि ढिकीजाँतोको प्रयोग हराउँदै गएको हो … पूरा पढ्नुहोस् »

भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

भक्तपुर । नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा … पूरा पढ्नुहोस् »

महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या २०, ५० बढी घाइते

काठमाडौँ । भारतको उत्तर प्रदेशस्थित प्रयागराजको संगमस्थलमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या २० पुगेको छ । भागदौडमा अन्य ५० जना बढी घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका … पूरा पढ्नुहोस् »