अरुण खोलाको जलुकेमा पक्की पुल निर्माण

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका ४ स्थित अरुण खोलाको जलुकेमा निर्माण भएको पक्की पुलले स्थानीयलाई सहज बनाएको छ । लुम्बिनी प्रदेशको निस्दी ४ र गण्डकी प्रदेशअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका-१४ जोड्ने … पूरा पढ्नुहोस् »

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै कुटपिटको प्रयास

काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौँ जिल्ला अदालतभित्रै कुटपिटको प्रयास भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जाहेरी पक्षमा तर्फबाट बहस गरेर फर्किने क्रममा … पूरा पढ्नुहोस् »

सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ

काठमाडौं । सामाजिक अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन् । प्रहरी अधिकारीहरुलाई अभद्र व्यवहार गरेको आरोपमा तामाङलाई प्रहरी बृत्त गौशालाले पक्राउ गरेको हो । उनलाई अदालतबाट अनुमति लिएर पक्राउ गरिएको … पूरा पढ्नुहोस् »

बाँकेमा चिसोले जनजीवन प्रभावित

खजुरा । पश्चिम तराईमा चिसो बढेपछि यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरा, नरैनापुरलगायत क्षेत्रमा चिसोले जनजीवन कष्टकर बनेको हो । ती क्षेत्रमा बिहानैदेखि शीतलहर, बाक्लो … पूरा पढ्नुहोस् »

बुढेसकालको बचन राम्रो त्यहि नै खुसि हाम्रो

१ हिडछु भन्ने पाईला नैछोडि सके टेक्नलाईअक्षरका भावहरुमोडि सके लेख्नलाई ।स्वच्छ जीवन पारखिमासबै थिए मायाँ हाम्राबुढेसकालको सहारामानपाईने खुसि राम्रा । २ आँसु मेरा धेरै झरेदेख्न छोडे नयनलेसाथ मलाई छोडदै गएकर्म … पूरा पढ्नुहोस् »

मनाङमा पहिलो हिमपात

मनाङ । हिमाली जिल्ला मनाङमा पुसको अन्तिम सातामा हिमपात भएको छ । हिमपात नहुँदा चिन्तामा परेका मनाङवासी यति बेला खुसी भएका छन् । चिसो अत्यधिक बढे पनि यहाँ हिमपात हुन … पूरा पढ्नुहोस् »

सिक्लेसमा ठेलो हान्ने मेला

गण्डकी । कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दुुई सय वर्षअघि देखिको इतिहास जोडिएको माघे संक्रान्ति मेला भोलिदेखि सुरु हुने भएको छ । कास्की र आसपासका क्षेत्रमा प्रचलित प्राचीन मेलाहरूमध्येको यो मेला … पूरा पढ्नुहोस् »

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

कैलाली । पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायको माघी पर्वको चहलपहल आजदेखि कैलाली, कञ्चनपुरलगायत थारू बस्तीमा सुरू भएको छ । विशेषगरी पुस महिनाको अन्तिम दिनदेखि सुरू भई माघ … पूरा पढ्नुहोस् »

काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्तामा किसान

काभ्रे । मण्डन देउपुर नगरपालिका- ११ राम्चेबेँसीकी गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ। विगतमा जस्तै यो वर्ष पनि आफ्नो खेतमा काउली रोपेकी उनी मूल्य घटिरहेकामा चिन्तित छिन्। … पूरा पढ्नुहोस् »

जुम्लामा अनलाइनबाट नागरिकता सिफारिस सेवा

काठमाडौं । जिल्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरुआत हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी … पूरा पढ्नुहोस् »