माघेसङ्क्रान्ति मेलाको तयारी अन्तिम चरणमा

काठमाडौं । पवित्र तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । माघे सङ्क्रान्तिदेखि एक महिनासम्म लाग्ने मकर मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । सङ्क्रान्तिको अघिल्लो दिनदेखि … पूरा पढ्नुहोस् »

यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ । मलेसियामा हुन लागेको आइसिसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ … पूरा पढ्नुहोस् »

हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहन्छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकता रहने बताएका छन् । नेपाल हस्तकला महासंघको ४४ औँ वार्षिक साधारण सभाको उद्घाटन … पूरा पढ्नुहोस् »

गुल्मीमा सुन्तला उत्पादन बढ्यो

गुल्मी । गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन् । गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन् ।  जिल्लामा … पूरा पढ्नुहोस् »

कैलालीमा माटोका भाँडा बनाउने व्यवसायी समस्यामा

कैलाली । पछिल्लो समय कैलालीमा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने … पूरा पढ्नुहोस् »

शीतलहरको सङ्कट

चिसो मौसम उच्चतम बिन्दुमा पुगेका कारण नेपालको गर्मी भूभागको रूपमा परिचित तराई प्रदेशमा शितलहर चलेको छ । पूर्वपश्चिम राजमार्गमा बाक्लो हुस्सु लागेका कारण सडक यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ … पूरा पढ्नुहोस् »

काठेखोलामा पाँच करोड ४० लाख रुपैयाँ मूल्य बराबरको सुन्तला उत्पादन

ढोरपाटन (बागलुङ)। काठेखोला गाउँपालिका–६ का किसानले गत वर्षको तुलनामा यस वर्ष रु पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन् । गाउँपालिकाका कृषि प्राविधिक अग्नि कँडेलका अनुसार यो गत वर्षको … पूरा पढ्नुहोस् »

राप्तीमा ४१ गोही छोडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको … पूरा पढ्नुहोस् »

मंगलबारको भूकम्पबाट नेपालमा अहिलेसम्म २२ लाख बढीको क्षति

काठमाडौँ । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा पनि क्षति भएको विवरण आउनेक्रम जारी रहेको छ । नेपाल प्रहरीका अनुसार भूकम्पमा प्रभावित भएका ११ … पूरा पढ्नुहोस् »

सङ्खुवासभाको मकालु क्षेत्रमा हिमपातहुँदा जनजीवन प्रभावित

सङ्खुवासभा । जिल्लाको माथिल्लो क्षेत्रमा वर्षासँगै हिमपातहुँदा जनजीवन प्रविभात भएको छ । चैनपुर नगरपालिका–१ गुफापोखरी आसपास गए रातिदेखि हिमपात भएको स्थानीयवासी आङकाञ्जु शेर्पाले बताए । उनका अनुसार गुफापोखरी, मङ्गलबारे, किमाथाङ्का … पूरा पढ्नुहोस् »