पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि गरिएको छ । सोमबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरूले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको … पूरा पढ्नुहोस् »

नेपाली जनताले लोकतान्त्रिक व्यक्तित्वको रूपमा ढुंगानालाई सधैँ स्मरण गर्नेछन्- प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्व. दमननाथ ढुंगानाले शान्ति सम्झौता र संविधान सभाको वातावरण बनाउन ठुलो योगदान गरेको बताएका छन् । आज (सोमबार) पूर्वसभामुख ढुंगानालाई अन्तिम … पूरा पढ्नुहोस् »

कोशीमा पहिचान पक्षधरले फेरि गरे आन्दोलन घोषणा

काठमाडौँ । कोशी नामको विरोधमा आन्दोलन गरिरहेको प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले फेरि आन्दोलन सुरु गरेको छ । समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ फागुनलाई कालो … पूरा पढ्नुहोस् »

‘पूर्वसभामुख ढुंगानाको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने छ’

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुंगानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुर्‍याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेले आज … पूरा पढ्नुहोस् »

भारतको राजधानी नयाँदिल्लीमा बढ्यो प्रदूषण, विद्यालयहरु बन्द

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो प्रयास हो … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार प्रधानमन्त्री ओलीले ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

ढुंगानाको पार्थिव शरीर सानो गौचरणमा

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा राखिएको छ । ढुंगानाको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुले पार्टीको झण्डा … पूरा पढ्नुहोस् »

पुर्वसभामुख ढुंगानाको निधनप्रति कांग्रेसले दुई दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मंसिर ३ र ४ गते दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । सोमबार … पूरा पढ्नुहोस् »

गुन्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं । काभ्रेको तेमाल घर भएका गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा २ वर्ष कैदसहित ३० लाख बिगो र ३० लाख जरिवाना सजाय फैसला सुनाइएका … पूरा पढ्नुहोस् »

झाँक्री भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव आज उठाइँदै

काठमाडौं । झाँक्री प्रकाश भुजेलले चलाएको गाडीको ठक्करले ज्यान गुमाएका दम्पतीको शव पाँच दिनपछि आज उठाइँदै छ । काठमाडौंको इन्द्रायणीमा कात्तिक २८ गते दुर्घटनामा परी कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका … पूरा पढ्नुहोस् »