वातावरण मैत्री उखु हाम्रो घरमा खान वर्जित छैन

अर्जेन्टिनामा डेङ्गुको पुनरागमनको सिर्जनामा सभ्रान्तहरु कै हात थियो भनेर भारतका केही हावादारी यूट्युबमा सुने जस्तो लाग्छ । तर जे होस एभोकार्डो–किवि–२ सय गोटा पर्ने नरिवल पानी–मेवा–माल्टा –चुकन्दर जस्ता हुनेखानेले खाने … पूरा पढ्नुहोस् »

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं । पूर्वसभामुख तथा नागरिक अभियन्ता दमननाथ ढुंगानाको निधन भएको छ । ८३ वर्षको उमेरमा उनको निधन भएको हो । बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, काठमाडौंमा उपचारको क्रममा उनको आज निधन भएको जनाइएको … पूरा पढ्नुहोस् »

खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकामा खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप जडान गरी पानी सञ्चालन गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका … पूरा पढ्नुहोस् »

लमजुङ दरबारको निर्माणकार्य ठप्प

लमजुङ । बेँसीसहर नगरपालिका–३ गाउँसहरमा रहेको लमजुङ दरबारको निर्माणकार्य रोकिएको छ । सोह्रौँ शताब्दीमा बनेको उक्त दरबार जीर्ण भएपछि पुरातत्व विभागले साढे दुई वर्षअघिदेखि पुनःनिर्माण थालेकामा गत साउनयता निर्माणकार्य ठप्प … पूरा पढ्नुहोस् »

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आक्रमण

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घर बाहिर आगोको गोला फालिएको छ । इजरायली मिडियाका अनुसार प्रधानमन्त्री नेतान्याहूको काएसारेअस्थित निजी घरको आगनमा आगोको गोला फालिएको हो । प्रहरीले यस घटनामा … पूरा पढ्नुहोस् »

उत्तर कोरियाद्वारा अत्मघाती ड्रोनको उत्पादन, कीमले गरे अनुगमन

काठमाडौँ । उत्तर कोरियाले अत्घाती ड्रोन उत्पादन थालेको छ । उत्तर कोरिया राज्यको राष्ट्रिय समाचार एजेन्सी केसीएनएले किम जोङ उनले हालै मानवरहित एरियल टेक्नोलोजी कम्प्लेक्सले उत्पादन गरेका आत्मघाती ड्रोनको निरिक्षण … पूरा पढ्नुहोस् »

पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । समुद्रि सतहबाट ३ हजार २१० मिटर उचाइमा रहेको पुनहिलमा खानेपानी र विद्युत् अभाव भएपछि पर्यटकलाई … पूरा पढ्नुहोस् »

रुपन्देहीमा तीन दिनमा साढे २३ घण्टा बयानपछि लामिछानेलाई आज पोखरा लगिँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालय … पूरा पढ्नुहोस् »

बोकेर भारतका बजारमा पुर्याइन्छ ‘छुसा’ छुर्पी

पाँचथर । यहाँका उच्च पहाडी क्षेत्रमा उत्पादन हुने ‘छुसा’ छुर्पी भरिया र जनाबरले बोकेर भारतका बजारमा पुर्याउँने गरिएको छ । चिल्लो (फ्याट)को मात्रा अत्यधिक भएको यो छुर्पी भारतमा रुचाउने गरिन्छ … पूरा पढ्नुहोस् »

पाक्ने बेला सुन्तलामा औँसा कीराको प्रकोप

पर्वत । सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा एक सातादेखि औँसा कीराको प्रकोप … पूरा पढ्नुहोस् »