हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलको ठूलो क्षति

काठमाडौँ । हिजबुल्लाहविरुद्धको लडाइमा बुधबार इजरायलले ठूलो क्षति बेहोर्नुपरेको थियो । युद्धको क्रममा छ इजरायली सैनिकहरू मारिएको मिडिया रिपोर्टमा उल्लेख छ । दक्षिणी लेबनानमा भएको भिडन्तमा इजरायली सैनिकको मृत्यु भएको … पूरा पढ्नुहोस् »

निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीको सोधपुछ

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ । प्राइम टाइम टेलिभिजनमा … पूरा पढ्नुहोस् »

सामुदायिक वनभित्र खेती र मल उत्पादन

हेटौँडा । “पशुपालन नगरे पनि मलको कमी छैन”, यहाँको मनहरी गाउँपालिका–७ की कृषक विमला राईले भनिन्,“पहिले पशुपालन गर्दा अरू काम गर्नै भ्याउँदिन थिएँ । पशु नपालौँ खेती गर्न मल धेरै … पूरा पढ्नुहोस् »

दर्शकमाझ आउँदै बिनोद श्रेष्ठको ‘मिरा’

काठमाडौं । नेपाल उत्तम मुभिज प्रा.लिको व्यानरमा निर्मित टेलिचलचित्र ‘मिरा’ दर्शकमाझ आउने भएको छ । जीवनाथ गौतम (जीवन) को निर्देशन रहेको यो टेलि चलचित्र यही कात्तिक ३० (शुक्रबार) साझँ ७ … पूरा पढ्नुहोस् »

सहकारीपीडितद्वारा भैरहवामा प्रदर्शन

काठमाडौँ । सहकारी ठगी, संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न रास्वपाका सभापति, पूर्व गृहमन्त्री एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछानेलाई भैरहवा ल्याएपछि रुपन्देहीका सहकारीपीडितले मंगलबार प्रदर्शन गरेका छन् … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री दीपक मनाङे कारागार चलान

काठमाडौँ । पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको हो । जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन … पूरा पढ्नुहोस् »

हरिबोधिनी पर्वको अवसरमा देवीघाटमा भक्तजनको घुइँचो

नुवाकोट। हरिबोधिनी (ठूलो एकादशी) पर्वको अवसरमा नुवाकोटको पवित्र तीर्थस्थल विदुर नगरपालिका–५ देवीघाटमा भक्तजनको घुइँचो लागेको छ । सोमबार साँझदेखि सुरु भइ आज अपरान्हसम्म देवीघाटस्थित मेलामा दश हजार भन्दाबढीले त्रिशूली गङ्गा … पूरा पढ्नुहोस् »

मनाङेलाई कारागार चलान गर्ने तयारी

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीबाट अदालत लगिएको छ । अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी छ । काठमाडौं सानोभर्‍याङको कम्फर्ट हाउजिङबाट … पूरा पढ्नुहोस् »

लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय पुर्‍याइयो

काठमाडौँ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ पर्नुभएका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि पोखराबाट रूपन्देही जिल्लाको सरकारी … पूरा पढ्नुहोस् »

कञ्चनजंघा क्षेत्रमा पर्यटकको सङ्ख्या वृद्धि हुँदा होटल व्यवसाय चलायमान

फुङ्लिङ।  पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो। आन्तरिक तथा बाह्य पर्यटक … पूरा पढ्नुहोस् »