२८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई ड्रागनखेतीमा जमेका लाहुरे

धरान । २८ वर्ष भारतीय सेनाको सेवापछि निवृत्त भई कृपाश्वर घले गुरुङ घर फर्किए । सुनसरीको तरहरास्थित आफ्नो घर फर्किंदा अवकाशको जीवन कसरी बिताउने पत्तो थिएन । २१ वर्षअघि मलेसियाका … पूरा पढ्नुहोस् »

बलेवा–मालढुङ्गा सडक निर्माणमा ढिलाइ

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डको सम्झौता सकिन एक महिना मात्रै बाँकी छ । कालोपत्रका लागि बिडारी कन्ट्रक्सनसँग गरिएको सम्झौता २०८१ मङ्सिरमा सकिँदै छ । … पूरा पढ्नुहोस् »

झिनिया व्यवसाय लोभलाग्दो, झिनियाको व्यापारमा व्यस्त

रामपुर । पाल्पाको रामपुर नगरपालिकाका रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उनीहरु व्यस्त छन् । तिहार नजिकिँदै गरेकाले ग्राहक तथा व्यापारी … पूरा पढ्नुहोस् »

तिहार लक्षित मादल बिक्री सुरु, व्यापार भने घट्दो

खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिदबिक्री सुरु भएको छ । गीतसङ्गीतमा ताल बाजाको रूपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य … पूरा पढ्नुहोस् »

धुलिखेललाई ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा गर्न माग

काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साताको बाढीपहिरोले विभिन्न क्षेत्रमा एक अर्ब बराबरको क्षति पुर्‍याएपछि धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ । आइतबार नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी … पूरा पढ्नुहोस् »

पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’

गण्डकी । चाडपर्वको समय सुरु भएसँगै अधिकांश पर्यटकीय गन्तव्यस्थल आगन्तुकले भरिभराउ भइरहेका बेला दशकअघि घोषणा भएको यहाँको ‘गुरिल्ला ट्रेक’ भने सुनसान छ । ‘लुकेको हिरा’का रुपमा स्थानीयबीच परिचित उक्त पदर्माग … पूरा पढ्नुहोस् »

स्वर्गीय ललितादेवी महरको निधनप्रति सभापति देउवाद्धारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरकी ममतामयी माता ललितादेवी महरकाे निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आइतबार ९६ … पूरा पढ्नुहोस् »

जुवातास खेलिरहेका २१ जना पक्राउ

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–११ बल्थलीस्थित ख्याकूबाट गएराति जुवातास खेलिरहेका २१ जना पक्राउ परेका छन् । जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट रु ९३ हजार तीन सय १५ बरामद गरिएको … पूरा पढ्नुहोस् »

रवि सर्मथकले भ्रामक समाचार प्रचार गरेको भन्दै प्रहरीको आपत्ति

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विषयलाई लिएर सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरिएको भन्दै कास्की प्रहरीले ध्यानाकर्षण भएको जनाएको छ । अनुसन्धानको क्रममा रहेका लामिछानेलाई सहकारी ठगी, संगठित … पूरा पढ्नुहोस् »

अन्नपूर्ण आधार शिविर पदमार्गमा संरचना अभाव

म्याग्दी । तीन वर्ष अघिसम्म सुनसान देखिने म्याग्दीको प्रथम अन्नपूर्ण आधार शिविर पदमार्गमा अहिले दैनिक तीन सय बढी पर्यटक ओहोरदोहोर गर्न थालेपछि भौतिक संरचनाको अभाव भएको छ । अन्नपूर्ण गाउँपालिका–४ … पूरा पढ्नुहोस् »