एनसेलको प्रधान कार्यालयमा आगजनी
काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् । अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौं । जेनजी प्रदर्शनकारीले एनसेलको प्रधान कार्यालयमा पनि आगजनी गरेका छन् । उनीहरुले लैनचौरस्थित एनसेलको प्रधान कार्यालयमा आगजनी गरेका हुन् । अहिले आन्दोलनकारी सडकका चोक–चोकमा बसेर टायर बालिरहेका छन् ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । सुनाकोठीमा रहेको गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेर आगो झोसेको एक प्रहरी अधिकारीले जानकारी … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खोल्न नसकिने अडान लिएका छन् । मन्त्रिपरिषद् बैठक अगाडि बसेको नेपाली कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्ध … पूरा पढ्नुहोस् »
काठमाडौँ । नेपाली कांग्रेसले सर्वोच्च अदालतको परमादेशको अवहेलना नहुने गरी कानुन नबनाउँदासम्म सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा कडाइ गर्न नहुने बताएको छ । आज आइतबार कांग्रेसका सभापति शेरबहादुर देउवा निवास … पूरा पढ्नुहोस् »
काठमाण्डौं । विश्वमै तीव्र गतिमा बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नयाँ मोडल ‘रियलमी नोट ७०’ नेपाली बजारमा सार्वजनिक गरेको छ। शक्तिशाली ६३००mAh क्षमताको ब्याट्रीसहित आएको यस फोनले एकचोटि … पूरा पढ्नुहोस् »
काठमाडौँ । सरकारले सूचीकृत नभएका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म बन्द गर्ने निर्णय गरेको छ । सरकारले ‘प्रतिबन्धित’लगाएसँगै हाल नेपालमा ति सञ्जालहरु बिस्तारै बन्द हुदैँ गहिरहेका छन । तर यहाँ … पूरा पढ्नुहोस् »
काठमाडौं । ट्वीटर (एक्स) समेत दर्ताका लागि सरकारको सम्पर्कमा आएको छ । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै एक्स सरकारको सम्पर्कमा आएको हो । सञ्चारमन्त्रालयका प्रवक्ता … पूरा पढ्नुहोस् »
काठमाडौं । मोबाइल र इन्टरनेट सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो मोबाइल डाटाबाट सरकारले रोक लगाएका सामाजिक सञ्जालहरू नचल्ने जानकारी गराएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै यसबाट पर्नसक्ने … पूरा पढ्नुहोस् »
काठमाडौं । सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालहरू आजैदेखि बन्द गर्ने निर्णय गरेको छ । लामो समयदेखि बन्द हुने हल्ला फैलीरहेका बेला अब भने बन्द गर्ने भएको हो । अब सामाजिक … पूरा पढ्नुहोस् »
काठमाडौँ । सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि … पूरा पढ्नुहोस् »