मन्त्री शर्मा : सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन

काठमाडौँ । सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार … पूरा पढ्नुहोस् »

वर्ल्डलिङ्‍कले नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने

काठमाडौं । वर्ल्डलिङ्‍कले पब्जीसँगको सहकार्यमा नयाँ गेमिङ प्याकेज सार्वजनिक गर्ने तयारी गरेको छ। इ स्पोर्टस् समुदायलाई लक्षित गर्दै गेमिङ प्याकेज ल्याउन लागेको कम्पनीले जनाएको छ । गेमिङ प्याकेज बिहीबार राति … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा – नेपाललाई श्रमिक होइन सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहन्छौं

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमिक मात्र निर्यात गर्ने देशको पहिचान बदलेर अब नेपाललाई सेवा निर्यात गर्ने देशको रुपमा स्थापित गर्न चाहेको बताएकी छिन् । इन्टिच्यूट फर … पूरा पढ्नुहोस् »

क्लासिक टेकको चौधौं वार्षिकोत्सव

काठमाडौं । क्लासिक टेकले नेपालमा इन्टरनेट सेवा सुरु गरेको १४ वर्ष भएको छ । सन् २००९ मा स्थापना भई आफ्नो सेवा सुरु गरेको यस कम्पनीले हाल देशभरिका ७४ जिल्लमा १०० … पूरा पढ्नुहोस् »

सूचना प्रविधि क्षेत्रका दक्ष युवालाई पलायनबाट रोक्न सरकारले योजना बनाइरहेको छ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिलाई सरकारी सेवामा सम्मानजनक काम गर्ने वतावरण बनाउन लागिरहेको बताएकी छन् । काठमाडौंस्थित सफ्टवेरिका कलेजले … पूरा पढ्नुहोस् »

अन्तत: ट्वीटरको लोगो परिवर्तन

काठमाडौँ । अन्तत: एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । मस्कले शुरुवातदेखि नै कायम रहेको ट्वीटरको चार अंकित लोगो परिवर्तन गर्दै चराको ठाउमा X राखेका छन् । योसँगै ट्वीटरको … पूरा पढ्नुहोस् »

अब च्याटजिपिटी एन्ड्रोइडमा पनि

काठमाडौं । ओपनएआईले सम्भवतः यही हप्ता एआई च्याटबोट ‘च्याटजिपिटी’ एन्ड्रोइड डिभाइसमा लन्च गर्ने भएको छ। कम्पनीले ट्विट गर्दै यसको जानकारी दिएको हो। योसँगै गुगल प्ले स्टोरमा शनिबारदेखि प्रि–रजिस्ट्रेसनका लागि उपलब्ध … पूरा पढ्नुहोस् »

मन्त्री शर्मा : सातवटै प्रदेशका दुई–दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाइनेछ

बारा । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साटवटै प्रदेशका दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने बताएकी छन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, मधेस प्रदेशद्वारा बाराको … पूरा पढ्नुहोस् »

एनसेलको ‘कम्बो प्याक’ सार्वजनिक

काठमाडौं । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ । अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली … पूरा पढ्नुहोस् »

मस्क भन्छन्- ट्वीटरको कमाइ घट्यो

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले विज्ञापनबाट हुने आम्दानी आधाले कम भएपछि नगद आम्दानीमा घाटा भएको बताएका छन् । ट्वीटको जवाफ दिने क्रममा मस्कले विज्ञापन राजश्वमा करिब ५० प्रतिशत गिरावट … पूरा पढ्नुहोस् »