एभरेष्ट बैंकले बाल अस्पताल बनाउन चाइल्ड हेल्थलाई दियो १० लाख

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई दियो १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले अस्पताल भवन निर्माण कार्यका लागि उक्त संस्थालाई सो बराबरको आर्थिक सहयोग गरेको … पूरा पढ्नुहोस् »

गर्भमा छोरा कि छोरी छ पहिचान गर्ने काम नगर्न अस्पतालहरूलाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भ्रुणको लिङ्ग पहिचानसम्बन्धी कुनै पनि कार्य नगर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव एकदेव खनालले सरकारी, निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई पत्राचार … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलमा सुरु भयो लेजर इन प्रोक्टोलोजी

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पायल्स, फिसर र फिस्टुलाको उपचारमा चिरेर गरिने परम्परागत शल्यक्रियाको युग अब समाप्त गरेको छ । लेजरबाटै पायल्स, फिसर र फिस्टुलाको सहज उपचार(सर्जरी) गर्ने प्रविधि … पूरा पढ्नुहोस् »

लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशुु मरे

काठमाडौँ । गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ … पूरा पढ्नुहोस् »

सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर निःशुल्क उपचारको व्यवस्था गर्ने ःमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थमा करको मात्रा वृद्धि गरेर गरिब तथा न्यून आएका व्यक्तिहरूलाई निःशुल्क उपचारको व्यवस्था गर्ने नीति बनाउन लागेको जानकारी दिएका छन् । मन्त्री … पूरा पढ्नुहोस् »

नेपाल मेडिकल कलेजले गर्यो अनिश्चितकालका लागि ओपीडी सेवा बन्द

काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले अनिश्चितकालका लागि ओपीडी सेवा बन्द बन्द गरेको छ । बिरामीका आफन्तले तोडफोड गरेपछि अस्पतालले ओपीडी सेवा बन्द गरेको हो । अस्पतालले प्रशासनले बुधबार एक … पूरा पढ्नुहोस् »

एसबिआई बैंकका ग्राहकलाई अरोगिन हेल्थकेयरमा छुट

काठमाडौं । नेपाल एसबिआई बैंक र विशालनगरको अरोगिन हेल्थकेयरबीच सम्झौता भएको छ । दुई संस्थाबीच बैंकका भिसा डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई छुट दिने विषयमा सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलको मुटुमा समस्या, गंगालाल हृदय केन्द्र भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलमा फेरि स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । मंगलबार बिहान अचानक मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी लगिएको … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरले गर्‍यो दुई अस्पताल सिल

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुइटा अस्पताल सिल गरेको छ । सोमबार महानगरपालिकले बौद्धस्थित चाइना पिपुल्स हस्पिटल र जडिबुटीमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर सिल गरेको हो । ति … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले दियो अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी भेन्डिङ मेसिन वितरण

काठमाडौं । सिटिजन्स बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी भेन्डिङ मेसिन वितरण गरेको छ । बैंकले अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाइ होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको लागि दुई … पूरा पढ्नुहोस् »