डाक्टरको परामर्श शुल्क बढाइयो

काठमाडौं । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिनको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग ओपीडी शुल्क … पूरा पढ्नुहोस् »

नेपालमा थपिए १९ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । … पूरा पढ्नुहोस् »

अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा. बरमेजो नेपालमा

काठमाडौं । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्‍याएको योगदानको उच्च प्रशंसा … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलमा आइभिएफ प्रविधिबाट ५२ वर्षेले जन्माइन जुम्ल्याहा सन्तान

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको आइभिएफ सेन्टरमा उपचार गराइरहेकी महिनावारी सुकेको ५ वर्षपछि काठमाण्डौकी एक ५२ वर्षीया महिला आइभिएफ प्रविधिबाट जुम्ल्याहा सन्तान जन्माउन सफल भएकी छिन् । बढ्दो उमेर … पूरा पढ्नुहोस् »

विश्वबैंकद्वारा नेपालको गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि १० करोड डलर ऋण स्वीकृत

काठमाडौं । विश्व बैंकको कार्यकारी सञ्चालक समितिले नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सञ्चालनका लागि १०० करोड अमेरिकी डलरको ऋण स्वीकृत गरेको छ । कार्यक्रमले कोशी र गण्डकी प्रदेशमा स्वास्थ्य सेवाको … पूरा पढ्नुहोस् »

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो कर्मचारी

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगले लोकसेवा आयोगको सहमतिमा १५ जना कर्मचारीका लागि आवेदन माग गरेको छ। संस्थानले ११ औं तहदेखि ५ औं तहसम्मको विभिन्न पदका लागि कर्मचारी … पूरा पढ्नुहोस् »

बालबालिकालाई छुटेको खोप लगाइँदै

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित … पूरा पढ्नुहोस् »

रसुवामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा

रसुवा । विगत लामो समयदेखि बन्द रहेको जनस्वास्थ्य प्रयोगशाला बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको छ । रसुवामा विसं २०७५ यता रोकिएको क्षयरोग, औलो, डेङ्गु, स्क्रब टाइफस र अन्य कीटजन्य रोग परीक्षण … पूरा पढ्नुहोस् »

डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन अनुरोध

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गु सङ्क्रमण नियन्त्रणका लागि अभियान सञ्चालनका लागि अनुरोध गरेको छ । मन्त्रालयले आज एक सार्वजनिक सूचनामार्फत ‘हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट’ … पूरा पढ्नुहोस् »

कोरोना सङ्क्रमित एकको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीका अनुसार आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजमात्रै कोरोनाबाट … पूरा पढ्नुहोस् »