एक जना कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार आज एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । आजै एक सय चार नयाँ सङ्क्रमित थपिएका हुन् । पाँच … पूरा पढ्नुहोस् »

रविले भने– चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउनुहोला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो ड्राइभर अस्पतालको शैयामा संघर्ष गरिरहेकाले सहानुभूति र प्रार्थनाको साटो नुनचुक बोकेर नआउन आग्रह गरेका छन् । सोमबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका प्रेस संयोजक रामशरण बजगाईँले जानकारी दिएका छन् । घरमै आराम गरिरहेका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा. … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेल पुनः अस्वस्थ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएको छ । फलोअप परीक्षणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका पौडेलको छातीको तल्लो भागमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । … पूरा पढ्नुहोस् »

भारतमा एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्‍युदर पनि उकालो लागेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको … पूरा पढ्नुहोस् »

भारतको महाराष्ट्रमा पुरस्कार समारोहको क्रममा ‘लू’ लागेर ११ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको नवी मुम्बईमा आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहका क्रममा तातो हावा ‘लू’ का कारण ११ जनाको मृत्यु भएको छ। वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारबाट … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओली विमारी, चितवन जाने कार्यक्रम रद्द

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि चितवन जाने कार्यक्रम रद्द भएको छ । चितवन २ मा हुन लागेको उपचिर्वाचनको क्रममा एमाले उम्मेद्वारको पक्षमा मत माग्न अध्यक्ष … पूरा पढ्नुहोस् »

कारोना सङ्क्रमित महिलाको मृत्यु

काठमाडौं । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसीयू (सघन उपचारकक्ष) मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । झन्डै एक वर्षयता कोरोनाका कारण … पूरा पढ्नुहोस् »

नर्भिक अस्पताल ३०औं वर्षमा प्रवेश, हरेक स्वास्थ्य प्याकेजमा ३० प्रतिशत छुट दिने

काठमाडौं । सन् १९९३ मा बसन्तकुमार चौधरीले बिएलसी होल्डिङ अन्तर्गत स्थापना गरेको नर्भिक इन्टरनेशनल हस्पिटल ३० औं वर्षमा प्रवेश गरेको छ । उच्च प्रविधि युक्त प्रयोगशाला सेवा आइएसओ ९००१ः२०१५ प्राप्त … पूरा पढ्नुहोस् »

बाजुरामा कालाजार भेटियो

काठमाडौं । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ … पूरा पढ्नुहोस् »