आठ वर्षमा रामपुर अस्पताल निर्माण

काठमाडौं । पाल्पा जिल्लामै सरकारी तवरमा सबैभन्दा ठूलो अस्पताल रामपुरमा निर्माण भएको छ । निर्माण कार्य सुरु भएको करिव आठ वर्षमा ५० शय्याको रामपुर अस्पताल भवन निर्माण भएपछि स्थानीयलाई सहज … पूरा पढ्नुहोस् »

भारतमा कोरोना संक्रमण बढ्यो, २४ घन्टामा १२ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा एकैदिन कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा कोरोनाबाट १२ जनाको मृत्यु भएको हो। सोही अवधिमा ५८८० जना नयाँ संक्रमित थपिएका छन्। भारतमा … पूरा पढ्नुहोस् »

महिनावारी हुँदा कक्षा छाड्ने दर शून्यमा

काठमाडौं । यहाँको रामतुलसी नमुना माध्यमिक विद्यालयले महिनावारीका समयमा छात्रालाई सेनिटरी प्याडको व्यवस्था गरेपछि महिनावारीका बेला विद्यालय नजानेको दर शून्यमा झरेको छ । विद्यालयमा अध्ययनरत छात्रालाई सशक्तीकरण छात्रा कार्यक्रमअन्तर्गत विद्यार्थीबाट … पूरा पढ्नुहोस् »

५५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३९६

काठमाडौं। थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १२१६ नमूना परीक्षण गर्दा ५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका … पूरा पढ्नुहोस् »

कैलाली कञ्चनपुरमा भयावह बन्दै रेबिज रोग

धनगढी। कैलाली कञ्चनपुरमा रेबिज रोगको संक्रमण भयावह बन्न थालेको छ । पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला प्रदेश कार्यालय धनगढीका अनुसार पछिल्लो एक डेढ महिना यता पशुपञ्छिमा रेबिज तिब्र रुपमा देखिन थालेको हो … पूरा पढ्नुहोस् »

कोरेनाविरुद्धको खोप लगाउन मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । मन्त्रालयले दैनिक रुपमा सङ्क्रमण बढिरहेकाले खोप लगाउन आग्रह गरेको हो । … पूरा पढ्नुहोस् »

कोभिड–१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाकाे मस्तिष्कमा क्षतिः अध्ययन

काठमाडाैं। आमाको गर्भनालमा कोभिड–१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मष्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ । अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड–१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित … पूरा पढ्नुहोस् »

ह्याम्स अस्पतालको छतमा हेलिकोप्टर दुर्घटनाबाट बच्यो

काठमाडौं । काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा एयरडाइनेस्टीको हेलिकोप्टर दुर्घटनाबाट जोगिएको छ । शनिबार अस्पतालको छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा परेको भन्ने जानकारी पाएपछि सम्बन्धित अधिकारीले घटनाको अनुसन्धान … पूरा पढ्नुहोस् »

राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । राष्ट्रपति कार्यलयले शुक्रबार डा. बमलाई निजी चिकित्सकका रुपमा नियुक्त गरेको हो । छाती रोग विशेषज्ञ डा. … पूरा पढ्नुहोस् »

मुगुमा १५४ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुको छायाँनाथ रारा नगरपालिका र खत्याड गाउँपालिकाका एक सय १८ जनाको आँखा परीक्षण र एक सय ५४ जनाको मोतिविन्दुको निःशुल्क उपचार गरिएको … पूरा पढ्नुहोस् »