उपराष्ट्रपति यादवले भेटेर राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थावारे लिए जानकारी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। सोमबार बिहान त्रिवि शिक्षण अस्पताल पुगेर उपराष्ट्रपति यादवले राष्ट्रपति पौडेललाई भेटेका हुन् । पेटको समस्याले पौडेल … पूरा पढ्नुहोस् »

नेपालमा एकै दिन थपिए १४२ कोरोना संक्रमित

काठमाडौं । नेपालमा एकै दिन १४२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार … पूरा पढ्नुहोस् »

एकैदिन ४२ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको सहयोगमा नारायणी अस्पतालको डायलाइसिस भवन हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले वीरगञ्जस्थित नारायणी अस्पताललाई डायलाइसिस भवन हस्तान्तरण गरेको छ । २६ असोज २०७९ मा नारायणी अस्पताल र राउण्ड टेबल नेपालसँग गरेको सम्झौता बमोजिम ५५ लाख रुपैयाँ लागतमा … पूरा पढ्नुहोस् »

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगरौं ः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै अहिले कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई … पूरा पढ्नुहोस् »

नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेटसम्बन्धी समस्या भएकालाई विशेष छुट दिने

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले यसवर्षको विश्व स्वास्थ्य दिवस वर्ल्ड हेल्थ डेको अवसर पारेर प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । आउँदो चैत २५ … पूरा पढ्नुहोस् »

कोरोना संक्रमण आइतबार पनि बढ्यो

काठमाण्डौं । कोरोना भाइरसको संक्रमण आइतबार पनि बढेको छ। यसअघि चैत ९ गते १७ जनामा संक्रमण देखिएको थियो। आइतबार फेरि १६ जनामा देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयाका अनुसार आइतबार … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा छुट

काठमाडौं । कुमारी बैंकले नेसनल प्याथ ल्याबसँग बैंकले आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्थासहित ल्याबसँग सम्झौता गरेको हो। उक्त सम्झौता–पत्र अनुसार नेसनल प्याथ ल्याबका विभिन्न स्वास्थ्योपचार सेवा शुल्कमा कुमारी … पूरा पढ्नुहोस् »

विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित

काठमाडौँ । नेपालसहित विश्वभर आज विश्व क्षयरोग दिवस मनाइँदै छ । ‘हो । हामी क्षयरोग अन्त्य गर्छौं’ मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाउन लागिएको छ । नेपालमा वर्षेनी नयाँ … पूरा पढ्नुहोस् »

क्षयरोगबाट कसैले ज्यान गुमाउन नपरोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षयरोगबाट कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भनेर कामना गरेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै उनले उपचाररत क्षयरोगीहरुको शीघ्र … पूरा पढ्नुहोस् »