काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ रोगको उपचार

काठमाडौँ । काठमाडौँ मेडिकल कलेजमा विश्वमै दुर्लभ मानिएको रोगको सफल उपचार गरिएको छ । विश्वमै अत्यन्तै कम देखिने रोग ‘हाइपरम्याङ्गानेसेमिया (HMNDYT1) को नेपालमै पहिलोपटक सफल उपचार गरिएको हो । अर्घाखाँचीको … पूरा पढ्नुहोस् »

हेल्थी च्वाइस एस्थेटिक अस्पतालको सम्पूर्ण अफरमा एससीटी–युपिआइ कार्ड मार्फत भुक्तानी गर्दा विशेष छुट

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र बिगत ८ वर्ष देखि आफ्नो सेवाग्राहीहरूलाई उत्कृष्ट सेवा दिदै आएको नेपालकै पहिलो एस्थेटिक अस्पताल हेल्थी … पूरा पढ्नुहोस् »

धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमतिपत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका … पूरा पढ्नुहोस् »

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने मन्त्री पौडेलको तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् । हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा … पूरा पढ्नुहोस् »

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण नहुने

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । उनले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताए । सरकारी अस्पतालले बिमाको दाबी … पूरा पढ्नुहोस् »

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि … पूरा पढ्नुहोस् »

सरकारसँगको सहमति नमान्दै आवासीय चिकित्सकको आन्दोलन जारी राख्ने घोषणा

काठमाडौं । सरकारसँग शनिबार भएको चार बुँदे सहमति अस्वीकार गर्दै आवासीय चिकित्सकहरूले आन्दोलन जारी राख्ने घोषणा गरेका छन्। स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले सरकारसँग ठोस कार्यान्वयनको योजना नआएको भन्दै … पूरा पढ्नुहोस् »

सरकार र चिकित्सक संघबीच सहमति

काठमाडौं । नेपाल चिकित्सक संघ र सरकारबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र नेपाल चिकित्सक संघबीच भएको छलफलपछि सहमति जुटेको हो । सहमति भएसँगै चिकित्सकहरुको आन्दोलन … पूरा पढ्नुहोस् »

आन्दोलनमा घाइते भएका शिक्षकको केएमसीले निःशुल्क उपचार गर्ने

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)ले आन्दोलनमा घाइते भएका शिक्षकहरूको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ । एक विज्ञप्ति जारी गर्दै अस्पतालले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको निःशुल्क उपचार … पूरा पढ्नुहोस् »

डाक्टरले जिल्ला प्रशासन र स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले काठमाडौं बाहिरका डाक्टरलाई जिल्ला प्रशासन कार्यालय र काठमाडौं उपत्यकाका डाक्टरलाई स्वास्थ्य मन्त्रालय घेराउ गर्न निर्देशन दिएको छ । चिकित्सक संघको विस्तारित कार्यसमिति र आवासीय चिकित्सकको … पूरा पढ्नुहोस् »