बिमा प्राधिकरण र चीनको सिचुवान हेल्थ सेक्युरिटीबीच स्वास्थ्य बिमा सम्बन्धी छलफल

काठमाडौं । नेपाल बिमा प्राधिकरण र चीनको सिचुवान प्रान्त अन्तर्गतको सिचुवान हेल्थ सेक्युरिटी एड्मिनिस्ट्रेशनबीच सिचुवान प्रान्तको छेङ्दुमा स्वास्थ्य बीमा सम्बन्धी उच्चस्तरीय छलफल सम्पन्न भएको छ । नेपालबाट नेपाल बिमा प्राधिकरणका … पूरा पढ्नुहोस् »

ह्याम्स अस्पताल २८ वर्षमा

काठमाडौं । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एन्ड सर्जरी (ह्याम्स) अस्पतालले वार्षिकोत्सवको अवसरमा ‘बृहत् सामाजिक हितका लागि ह्याम्सको पहल’ भन्दै अस्पतालले नीतिगत बहस श्रृङ्‍खला सुरु गरेको छ । दुई सत्रमा विभाजित … पूरा पढ्नुहोस् »

नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले निःशुल्क रूपमा प्राप्त गर्ने सेवाहरू बारेको विवरण सार्वजनिक गरेको छ । मन्त्रालयले निःशुल्क प्राप्त गर्ने सेवा, सेवा प्राप्त गर्ने लक्षित समूह, प्राप्त गर्ने … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई मोर्डन डायग्नोस्टिक सेन्टरमा २० प्रतिशत छुट

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग

काठमाडौं । सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कास्कीको घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ कुर्सी सहयोग प्रदान गरेको छ । अस्पतालले आफ्नो स्थापनादेखि नै आँखामा समस्या भएका बिरामीहरूलाई … पूरा पढ्नुहोस् »

पञ्चकन्या समूहले गर्‍यो रुपन्देहीमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

काठमाडौं । पञ्चकन्या समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँगको साझेदारीमा तिलोत्तमा–१५ कोटिहवास्थित आफ्नो औद्योगिक परिसरमा निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर सफलतापूर्वक आयोजना गरेको हो । … पूरा पढ्नुहोस् »

भक्तपुर इन्टरनेशनल हस्पिटल र नेपाल बैंकबिच सहकार्य

काठमाण्डौं । मध्यपुर थिमी नगरपालिका ३ कौशलटारमा रहेको उत्कृष्ट सेवा सुविधा सहित सञ्चालित भक्तपुर इन्टरनेशनल हस्पिटल र नेपाल बैंक लि मुख्य कार्यालयबिच हस्पिटलमा सहुलियतका स्वास्थ्य सेवा उपलब्ध गर्ने सहकार्य भएको … पूरा पढ्नुहोस् »

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् । आईपीयूको शासकीय परिषद्ले गौतमसहित … पूरा पढ्नुहोस् »

नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबिच नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा … पूरा पढ्नुहोस् »

पाँचतारे होटल मर्क्यूर काठमाडौंले क्यान्सरपीडितका लागि पाँच लाख सहयोग

काठमाण्डौं । सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौंले क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई आर्थिक सहयोग गरेको छ । एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा … पूरा पढ्नुहोस् »