नेपाल आँखा अस्पतालको सेवा आइतबार पनि

काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले बिदाको दिन आइतबार पनि नियमित सेवा सञ्चालन भइरहेको जनाएको छ । नेपालकै पहिलो आँखा अस्पतालका रूपमा परिचित यस अस्पतालले आइतबारदेखि शुक्रबारसम्म नियमित रुपमा सेवा … पूरा पढ्नुहोस् »

फ्रन्टलाइन हस्पिटलले नौ महिनामा गर्‍यो साढे ४४ करोडको व्यापार

काठमाडौं । नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेशन फाउन्डेसनलले चालु आर्थिक वर्षको नौ महिनामा साढे ४४ करोड कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ४४ करोड ६० … पूरा पढ्नुहोस् »

प्रभु बैंक र इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल र प्रभु बैंक लिमिटेडबीच छुटसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले अस्पतालका विभिन्न सेवा सुविधामा छुट पाउने भएका छन् … पूरा पढ्नुहोस् »

नबिल बैंक र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य तथा पुनःस्थापना सेवा सुदृढ गर्न ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालमा छुट पाउने

काठमाडौं । कुमारी बैंकका ग्राहकले बी एण्ड बी अस्पतालका सेवा तथा औषधिमा छुट पाउने भएका छन् । बैंक र ग्वार्कोस्थित सो अस्पतालबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । … पूरा पढ्नुहोस् »

बिरामीबाट कर उठाउनु जायज होइन : डा. दवाडी, महासचिव एनएमए

नेपाल चिकित्सक संघले निजी अस्पतालमा प्रदान गरिने स्वास्थ्य सेवामा अतिरिक्त ३ प्रतिशत ‘समता कर’ लगाउने सरकारको निर्णयको कडा विरोध गरेको छ। संघले बिरामीमाथि थप आर्थिक भार पार्ने गरी गरिएको यस्तो … पूरा पढ्नुहोस् »

इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।अफ्रिकी मुलुकमा इबोला भाइरस संक्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले … पूरा पढ्नुहोस् »

शुभकामना साकोसद्वारा २६ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर आयोजना

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले वृहत स्वास्थ्य शिविर आयोजना गरेको छ । संस्थाले २६ औं स्थापना दिवसको अवसरमा के.एम.सी.अस्पताल दुवाकोटको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सम्पन्न गरेको हो … पूरा पढ्नुहोस् »

आईएमई लाइफ इन्स्योरेन्सद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई आर्थिक सहयोग

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.लाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार … पूरा पढ्नुहोस् »

निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले थप्यो करको भार

काठमाडौँ । निजी अस्पतालमा उपचार गर्नेलाई सरकारले कर थप गरेको छ । सरकारले आर्थिक वर्ष २०८३।०८४ को बजेटमार्फत निजी अस्पतालका बिरामीबाट तीन प्रतिशत ‘स्वास्थ्य समता शुल्क’को नाममा नयाँ कर असुल्ने … पूरा पढ्नुहोस् »