सुत्केरीको मृत्युपछि आम्दा अस्पतालमा तनाव, आफन्तले कुटे डाक्टर

रूपन्देही । बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा)मा सुत्केरीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट भएको छ । बिरामीका आफन्तको आक्रमणबाट अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. राजेन्द्र बस्याल गम्भीर घाइते छन् … पूरा पढ्नुहोस् »

नेशनल लाइफको भगवान कोइराला अस्पताललाई सहयोग

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रा.डा. भगवान कोइरालाको अस्पताललाई ७५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । इन्स्योरेन्सले बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड … पूरा पढ्नुहोस् »

एचआइभी सङ्क्रमित महिलाले जन्माइन् शल्यक्रियामार्फत शिशु

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक एचआइभी सङ्क्रमितले शल्यक्रियामार्फत शिशुलाई जन्मदिएकी छिन् । आइतबार २४ वर्षीय महिलाले शल्यक्रियामार्फत शिशुलाई जन्म दिएको धौलागिरि अस्पतालले जनाएको छ । शिशुको तौल तीन … पूरा पढ्नुहोस् »

भूकम्पले क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी सुत्केरीको मृत्यु

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । … पूरा पढ्नुहोस् »

कामना सेवा विकास र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज बीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुटवल रुपन्देहीस्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजबीच सेवा शुल्क छुट सम्बन्धि सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अस्पतालले प्रदान … पूरा पढ्नुहोस् »

यी हुन् चिसोबाट लाग्ने १० रोग

काठमाडौं । मंसिर पहिलो साता लाग्दै गर्दा चिसो पनि बिस्तारै बढ्न थालेको छ । पश्चिमी वायुको प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । मौसमविदका अनुसार … पूरा पढ्नुहोस् »

भूकम्प प्रभावित क्षेत्रमा एमालेले पठायो स्वयमसेवक

काठमाडौं । नेकपा एमालेले भूकम्प पीडितहरूको पुनः स्थापना र पुनर्निर्माण सहयोग गर्न भूकम्प प्रभावित क्षेत्रमा स्वयंसेवक टोली खटाएको छ । आज स्वयंसेवकको टोली प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम प्रस्थान … पूरा पढ्नुहोस् »

अझै ३ अर्ब व्यक्ति सुरक्षित शौचालयको सुविधाबाट वञ्चित

काठमाडौं । विश्व शौचालय दिवस विश्वसँगै आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घले सन् २०१३ देखि नोभेम्बर १९ लाई विश्व शौचालय दिवसका रुपमा मनाउने गरेको … पूरा पढ्नुहोस् »

डा ओम फाउन्डेन्सनद्वारा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । डा ओम फाउन्डेन्सनले महोत्तरी जिल्ला बलवा नगरपालिका–१० धमौरामा मुटुरोगसम्बन्धी बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य, शिक्षा र सामाजिक रूपान्तरणका क्षेत्रमा काम गर्ने उद्देश्यले मुटुरोग विशेषज्ञ … पूरा पढ्नुहोस् »

भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या

कर्णाली । भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो । अत्यधिकरुपमा … पूरा पढ्नुहोस् »