स्वास्थ्यकर्मी कुटपिट प्रकरणमा दोषीलाई कारबाही गर्ने कुरामा गृहद्वारा प्रतिबद्धता

काठमाडौं । गृह मन्त्रालयले केही समययता मकवानपुर, कञ्चनपुर, लमजुङ, कास्कीलगायतका जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाप्रति गम्भीर रहेको जनाएको छ । मन्त्रालयले उल्लिखित घटनामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने कार्यमा … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनको कुकुरले फेरि मान्छे टोक्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनको दुई वर्षीय जर्मन शेफर्ड कमाण्डरले सोमबार साँझ व्हाइट हाउसमा कार्यरत अमेरिकी गुप्तचर सेवाका एक जनालाई फेरि टोकेको छ । राष्ट्रपतिको कुकुरले ह्वाइट हाउसका कर्मचारीलाई … पूरा पढ्नुहोस् »

स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई हुने कारबाहीको सूचना पाटी राख्न स्वास्थ्य संस्थालाई मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सकमाथि दुव्र्यवहार तथा स्वास्थ्य संस्थामा आक्रमण गर्ने व्यक्तिलाई कारबाही हुने कानुनी व्यवस्थासम्बन्धी जानकारी समेटिएको सूचना पाटी राख्न सबै स्वास्थ्य संस्थालाई परिपत्र गरेको छ । … पूरा पढ्नुहोस् »

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, … पूरा पढ्नुहोस् »

ॐ हस्पिटल र एसविआई बैंकबीच सम्झौता

काठमाडौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र नेपाल एसबिआई बैंकबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। बैंकको केन्द्रिय कार्यालय कमलादिमा आयोजित एक संक्षिप्त … पूरा पढ्नुहोस् »

सुमेरु अस्पतालले गर्यो पहिलो ‘स्वाप पेयर एक्सचेन्ज’ मिर्गौला प्रत्यारोपण

ललितपुर । ललितपुर धापाखेलस्थित सुमेरु अस्पतालले आफ्नै परिवार भन्दा बाहिरका सदस्यबीचको मृगौला साटफेर गरेर गरिने प्रत्यारोपण (पेयर ट्रान्सप्लान्ट) सफलतापूर्वक सम्पन्न गरेको छ । अस्पतालले गत बुधबार मृगौला रोग लागेर प्रत्यारोपण … पूरा पढ्नुहोस् »

बाजुरामा सुत्केरीको हेलिकोप्टरमार्फत उद्धार

बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–१ विच्छ्याँ स्वास्थ्य चौकीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार गाउँपालिका–१ की २३ वर्षीया सुत्केरी … पूरा पढ्नुहोस् »

ॐ हस्पिटलमा माछापुछ्रे बैंकका कर्मचारी र कार्डहोल्डरलाई विशेष छुट

काठमाण्डौं । ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीलाई अस्पतालका सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। ॐ हस्पिटलमा आयोजित संक्षिप्त समारोहमा अस्पताल संचालक … पूरा पढ्नुहोस् »

सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलन

काठमाडौं । सुरक्षाको माग गर्दै सडकमा उत्रिएका डाक्टरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघर मण्डलामा भेला भएका डाक्टरहरुलाई बानेश्वर आउने क्रममा बबरमहलको मुख्य सडकमा निस्किन खोज्दा प्रहरीले हस्तक्षेप गरेको … पूरा पढ्नुहोस् »

मुगुमा अलपत्र चिकित्सकलाई लिन जहाज पठाइएको छ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुगु विमानस्थल ताल्चाबाट नेपालगञ्ज आउन लागेका १६ जना चिकित्सक त्यहीँ रोकिएको भन्ने खबरले दुःखी बनाएको बताएका छन् । मंगलबार समाजिक सञ्जालमार्फत … पूरा पढ्नुहोस् »