बिरामीको स्वास्थ्यमाथि खेलवाड भयो, फार्मेसी अनुगमन निरन्तर हुन्छ ः स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नतले फार्मेसी क्षेत्रको सुधारका लागि अनुगमन र कारबाहीलाई निरन्तरता दिएको बताएका छन्। विश्व फार्मेसी दिवसका अवसरमा नेपाल फार्मेसी सङ्घद्वारा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले … पूरा पढ्नुहोस् »

भाइरल ज्वरोले दुईको मृत्यु

काठमाडौं । खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकलाई काठमाडौंको नयाँ बानेश्वरस्थित सूर्या हेल्थ केयरमा विशेष छुट हुने भएको छ । दुई कम्पनीबीच भएको समझदारी अनुसार बैंकका ग्राहकले उक्त हेल्थ केयरमा १५ प्रतिशतसम्म … पूरा पढ्नुहोस् »

नेपाल आँखा अस्पतालबाट डेढ लाख बिरामी लाभान्वित

काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एक वर्षमा एक लाख ५७ हजार सात सय ९१ जना बिरामीले बहिरङ्ग उपचार सेवा लिएका छन् । अस्पतालको १८औँ वार्षिक साधारणसभामा सञ्चालक समितिका सचिव … पूरा पढ्नुहोस् »

स्टार हस्पिटलले सेयर जारी गर्दै

काठमाडौं । स्टार हस्पिटलद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ । एक कार्यक्रममा स्टार … पूरा पढ्नुहोस् »

ललित राजवंशी घाइते, एसियाड खेल्न नपाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशी घाइते भएका छन् । बुधबार अभ्यासका क्रममा फिल्डिङ गर्ने क्रममा लडेर ललितको दायाँ हात फ्राक्चर भएको छ । उनको आज बीएण्डबी … पूरा पढ्नुहोस् »

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ अभियानको समयावधि थप गरिएको छ । खोप अभियान यही असोज ५ गतेसम्म सञ्चालन हुने स्वास्थ्य सेवा विभागकोे बाल स्वास्थ्य तथा खोप … पूरा पढ्नुहोस् »

भक्तपुर ईन्टरनेशनल हस्पिटलमा बिभिन्न सेवा सुविधा उपलब्ध

भक्तपुर । मध्यपुर थिमि नगरपालिका वडा न. ३ कौशलटारमा रहेको सुविधा सम्पन्न भक्तपुर ईन्टरनेशनल हस्पिटलमा बिभिन्न सेवा सुविधा उपलब्ध रहेका छन् । विशेषज्ञ डाक्टरबाट चेकजाँच हुने यस हस्पिटलमा यस्तो सर्भिसहरु … पूरा पढ्नुहोस् »

स्वास्थ्यमन्त्रीको आश्वासनपछि चिकित्सा शिक्षा सरोकारले तोड्यो अनशन

काठमाडौं । चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समिति र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका हुन् । … पूरा पढ्नुहोस् »

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट,क्रेडिट … पूरा पढ्नुहोस् »