चिकित्सकहरूको आन्दोलन स्थगित

काठमाडौं । नेपाल चिकित्सक संघको आज सरकारसँग सहमति भएपछि चिकित्सकहरूले थालेको आन्दोलन स्थगित भएको छ । हेटौँडास्थित सन्चो अस्पतालका दुई जना डाक्टरमाथि कुटपिट भएको विरोधमा चिकित्कसहरू आन्दोलित भएका थिए । … पूरा पढ्नुहोस् »

मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द

मकवानपुर । चिकित्सक कुटपिटको घटनाको विरोधमा हेटौँडामा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र प्रशान्त बिडारीमाथि … पूरा पढ्नुहोस् »

चिकित्सक कुटपिट प्रकरण : चिकित्सक सङ्घसँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडौँ । सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय … पूरा पढ्नुहोस् »

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने लगायत निर्णय गरेको छ । शनिबार विज्ञप्तिमार्फत यस्तो जानकारी गराइएको हो । मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई … पूरा पढ्नुहोस् »

काठमाडौंमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना

काठमाडौं । शनिवार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौंको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरको उद्घाटन गरेका छन् । आयुर्वेदसम्बन्धि नेपाली र चिनियाँ पुराना उपचार विधि समेत एकैठाउँबाट … पूरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्रको सुधारमा लागि परेको छु- मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र स्वास्थ्य क्षेत्रको सुधारका लागि आफूले भगिरथ प्रयास गरिरहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको जनसङ्ख्या र … पूरा पढ्नुहोस् »

डा.ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित भएको छ । उक्त पुस्तकको आवरण पृष्ठ सञ्चारकर्मीहरूका बीच शुक्रबार लेखक डा. ओम मूर्ति अनिल, श्रीमती … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा चिकित्सकलाई ‘अवार्ड’ प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल चिकित्सक सङ्घले घोषणा गरेको यस वर्षको ‘वुमन इन मेडिसिन इन नेपाल २०२३ अवार्ड’ पाँच जना चिकित्सकलाई प्रदान गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा … पूरा पढ्नुहोस् »

स्वास्थ्य मन्त्री बस्नेतद्वारा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. खोपको डेमोस्ट्रेसन शुभारम्भ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.(ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन् । बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

काठमाडौं । एभरेष्ट बैंकका ग्राहकले ओम अस्पतालमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र ओम अस्पतालबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालको विभिन्न सेवामा सो मात्राको छुट पाउने भएका … पूरा पढ्नुहोस् »