कोशी अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । कोशी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ मोबाइल अस्पताल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन् । बिरामीहरूले … पूरा पढ्नुहोस् »

पूर्वराष्ट्रपति रामवरण यादव अस्पताल भर्ना

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादव अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि उनी आइतबार वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका हुन् । वीर … पूरा पढ्नुहोस् »

ढुंगाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु

कैलाली । डडेल्धुरामा सडकमाथिबाट खसेको ढुंगाले लागेर मोटरसाइकलको पछाडि सवार व्यक्तिको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका–२ रडुवास्थित केआई सिंह राजमार्गमा गएको पहिरोबाट खसेको ढुंगाले लागेर डडेल्धुराकै अमरगढी नगरपालिका–४ का … पूरा पढ्नुहोस् »

आत्महत्या रोकथाम दिवस : रोकथाम गर्न सचेतना कम

काठमाडौँ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुनसकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा … पूरा पढ्नुहोस् »

प्रदीप गिरिको नाममा अस्पताल खोल्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको नाममा अस्पताल खोल्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदीप गिरि मेमोरियल ट्रस लाहनले गरेको कार्यक्रममा मेमोरिय अस्पताल खोल्न … पूरा पढ्नुहोस् »

करेन्ट लागेर एक जनाको मृत्यु

दाङ । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका-२ श्रीगाउँका ४५ वर्षीय दिलबहादुर चौधरी रहेका छन् । बिहीबार राति बाटो छेउँमा मसलाको रुखले बिजुलीको तार … पूरा पढ्नुहोस् »

रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर १ घण्टा राष्ट्रिय सभागृहमा राखिएको छ । । उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम … पूरा पढ्नुहोस् »

मेयर बालेनका बलियो सारथी थिए मुकुन्द रिजाल

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका बलिया र जुझारु नेता गुमाएको छ । काठमाडौं महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा डेंगु उपचारका क्रममा निधन भयो । उनी काठमाडौं … पूरा पढ्नुहोस् »

पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप भदौ २७ देखी

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा … पूरा पढ्नुहोस् »

सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगे देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन् । कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा खुकुरी प्रहार … पूरा पढ्नुहोस् »