३ हजार भन्दा अधिक दम्पतीलाई आई. भी. एफ. सफलता प्रदान गरेको वात्सल्य क्लिनिक ७ औं वर्षमा

काठमाडौं । नेपालमा आधुनिक आई.भी.एफ. को जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आई. भी. एफ. ले ३ हजार भन्दा अधिक दम्पतीलाई आई. भी. एफ. विधि मार्फत् सन्तान प्राप्ति को … पूरा पढ्नुहोस् »

प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब अनलाइनबाटै टिकट

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजदेखि अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ । बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बुधबारदेखि नै अस्पतालमा एक–एकवटा बिलिङ, टिकट काउन्टर र फार्मेसी … पूरा पढ्नुहोस् »

जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु … पूरा पढ्नुहोस् »

अवकाशपछि विकट बस्तीमा बिरामीको सेवा गर्दै डा केसी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिएका छन । कुनै समय भौगोलिक रुपले विकट रहेको कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पुगेर … पूरा पढ्नुहोस् »

कान नसुन्ने बिरामीका लागि मेडिसिटीमा ‘कोक्लियर इम्प्लान्ट’ सेवा सुरु

काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले पहिलो पटक शल्यक्रिया मार्फत कोक्लियर इम्प्लान्ट सफलता पूर्वक सम्पन्न गरेको छ । कोक्लियर इम्प्लान्ट एउटा सानो, जटिल इलेक्ट्रोनिक उपकरण हो जसले गम्भीर श्रवण हानि भएका … पूरा पढ्नुहोस् »

सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक … पूरा पढ्नुहोस् »

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

काठमाडौं । बाजुरामा चट्याङ लागेर दिदीको मृत्यु भएको छ भने बहिनी घाइते भएकी छिन् । गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतिक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका … पूरा पढ्नुहोस् »

सल्यानमा बस दुर्घटना: ६ जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौं । सल्यानको बागचौर नगरपालिका ७ मा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बाँफुखोलाबाट दाङको तुलसीपुर जाँदै गरेको रा१ख २५४१ नम्बरको बस चौफारी भन्ने स्थानमा … पूरा पढ्नुहोस् »

पेप्सीकोलामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १४ घाइते

काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बा २ ज ४८४८ … पूरा पढ्नुहोस् »

पूर्णबहादुर खड्का अस्पताल भर्ना

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का प्रोस्टेटको शल्यक्रियाका लागि नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका छन् । उनको अस्पतालका कमान्डेन्ट प्राविधिक सहायक रथी प्राध्यापक डा. भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सक … पूरा पढ्नुहोस् »