नियमित काममा फर्किँदै गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किने भएका छन् । २४ चैतको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार २५ चैतबाट निलम्बनमा परेका अधिकारीलाई राष्ट्र बैंक फर्किने बाटो … पूरा पढ्नुहोस् »

लोकतन्त्र र संविधानलाई बचाउनका लागि गठबन्धन भएको हो : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको बताएका छन् । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ५३औँ स्थापना दिवसका … पूरा पढ्नुहोस् »

अपमान भयो, हामी अपमान सहनका लागि जन्मिएका होईनौं : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनभित्रबाटै अपमान भइरहेको रिपोर्ट आएको बताएका छन् । स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न जिल्लाबाट समाजवादीलाई अपमान … पूरा पढ्नुहोस् »

देउवाको प्रश्न -कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर … पूरा पढ्नुहोस् »

युक्रेनमाथि रुसको बृहत हमला, ‘दोस्रो चरणको युद्धको शुरूवात’

काठमाडौँ । रुसी सेनाले पूर्वीयुक्रेनमा ठूलो हमला गरेको छ । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दोनबासमा रुसी सेनाले अनुमान गरेभन्दा ठूलो हमला गरेको बताएका छन् । रुसी सेनाको डटेर प्रतिकार गर्ने राष्ट्रपति … पूरा पढ्नुहोस् »

आजको मौसम : आंशिक बदली रहि केही स्थानमा हल्का वर्षा

काठमाडौं । नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव छ । बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागमा आंशिक बदली … पूरा पढ्नुहोस् »

सुन ४०० ले घट्यो, तोलाको कति ?

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु एक लाख … पूरा पढ्नुहोस् »

डेढ दशकपछि धनगढी–दिपायल द्रुतमार्गको ट्रयाक खुल्यो

धनगढी । धनगढी–दिपायल द्रुतमार्ग बनाउनका लागि प्रक्रिया सुरु गरिएको डेढ दशकपछि ट्रयाक खुलेको छ । कैलालीको चुरे गाउँपालिका–१ बबैना–ओजेना तीन किलोमिटर सडकखण्डको ट्रयाक खुलेसँगै खुटिया–दिपायल दु्रतमार्गको ट्रयाक पूरा भएको हो … पूरा पढ्नुहोस् »

मेलम्चीको पानी आइपुग्यो सुन्दरीजलमा

काठमाडौँ । गत चैत २९ गते मङ्गलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको छ । सुरुङको पिँधमा आइपुगेको पानीले … पूरा पढ्नुहोस् »

राष्ट्रिय पञ्चाङ्ग वैशाखको पहिलो हप्तामा पनि निस्किएन; ‘पञ्चाङ्ग निर्णायक विकास समिति’का कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलको सुर्य पञ्चाङ्ग नबिकी राष्ट्रिय पञ्चाङ्ग बजारमा आउने छाट छैन

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशकले नै स्वीकृति नलिएका पात्रोलाई सामग्री बाँडेको रहस्य खुलेको छ ।यस वर्ष समितिसँग स्वीकृति नलिई … पूरा पढ्नुहोस् »