विकास र समुन्तिका लागि कांग्रेसको जित आश्यक छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराको समग्र विकास र समृद्धिका लागि कांग्रेसले स्थानीय चुनाव जित्न जरुरी रहेको बताएका छन् । सोमबार गृहजिल्ला आएका सभापति देउवाले आज … पूरा पढ्नुहोस् »

महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । उनिहरुले आज … पूरा पढ्नुहोस् »

‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ’

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पारेका छन् । उनले भने, “कांग्रेस नेतृत्वको सरकारले संविधान जारी … पूरा पढ्नुहोस् »

गठबन्धन कसैको विरुद्ध हैन, राजनीतिक आवश्यकता हो : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाँच राजनीतिक दलबीच भएको चुनावी गठबन्धन कसैको विरुद्ध नभई आजको आवश्यकताले भएको कुरा बताएका … पूरा पढ्नुहोस् »

पार्टीको मूल्याङ्कन र वडावासीको चाहनामा उम्मेदवार बनेको हुँ : उम्मेदवार मुल्मी

काठमाडौँ । खेलकुद र समाजसेवाबाट कांग्रेस पार्टी राजनीतिमा उदीयमान नेता हुन् शरोजकुमार मुल्मी । काठमाडौं भोटेबहालका स्थायी वासिन्दा मुल्मी सफल खेलाडी, समाजसेवी र सिद्धान्तनिष्ठ नेताका रुपमा चिनिन्छन् । सफल खेलाडी … पूरा पढ्नुहोस् »

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुु¥याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन मतदाताहरूमा … पूरा पढ्नुहोस् »

घोषणापत्रमा मात्र सीमित गरिबी न्यूनीकरण

काठमाडौं । रोल्पा नगरपालिका–२ रेउघाका ६२ वर्षीय गोपाल सुनार, ५९ वर्षीया आसार सुनार र ५७ वर्षीय प्रसाद सुनार बोल्न सक्दैनन् । जन्मजात नबोल्ने यो परिवार रोल्पा अस्पताल नजिक सरकारले बनाइदिएको … पूरा पढ्नुहोस् »

मौन अवधिमा पालना गर्नुपर्ने आचरण

काठमान्डौ । मौन अवधिमा सबै राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ सब्गठन वा सम्बन्धित व्यक्तिले देहायका आचरण पालना गर्नु पर्नेछ; (क) मौन अवधिभर निर्वाचन प्रचार प्रसार लगायत कुनैपनि … पूरा पढ्नुहोस् »

कसैको पनि स्वतन्त्र उम्मेदवारी भनेको बहुदलवादको बर्खिलाप, निर्दलवादी सोच

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनु भनेको राजनैतिक दल, बहुलबाद, प्रजातन्त्र, गणतन्त्र तथा सामुहिकता र एकतामा बिश्वास नगर्नु हो । त्यस्तै स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्नु भनेको … पूरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारीद्वारा दुईवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईवटा अध्यादेश जारी गरेकी छन् ।राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७९ स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ … पूरा पढ्नुहोस् »