सुदूरपश्चिमका दीपेन्द्रको उत्कृष्ट बलिङ, निकाल्यो लगातार तेस्रो जित

काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङको नमुना देखाएपछि सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो खेलमा जित निकालेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदूरपश्चिमले कर्णाली याक्समाथि … पूरा पढ्नुहोस् »

सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो अध्यादेश

काठमाडौं । सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले … पूरा पढ्नुहोस् »

चुनाव खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न नेपाली पार्टीको सुझाव

काठमाडौं । नेपालका लागि नेपाली पार्टीले निर्वाचनका बेला उम्मेदवारहरुले गर्ने खर्च दिनहुँ सार्वजनिक गर्नुपर्ने व्यवस्था गर्न निर्वाचन आयोगलाई सुझाव दिएको छ । विद्युतीय प्रणाली अवलम्बन गर्न पनि उसले सुझाव दिएको … पूरा पढ्नुहोस् »

जेनजी मभुमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेको छ । कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको भन्दै मुभमेन्टले बहिस्कारको चेतावनी समेत दिएको छ । सोमबार विज्ञप्ति … पूरा पढ्नुहोस् »

एनपीएलमा आज पूर्वका दुई र पश्चिमका दुई टिम भिड्दै

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । दुवै खेल ‘डर्बीका रूपमा रहेका हुँदा आजको दिनलाई ‘डर्बी डे पनि भनिएको छ । आज पूर्वका … पूरा पढ्नुहोस् »

प्रगतिशील लोकतान्त्रिक पार्टीले लगायो अध्यक्ष मण्डलको टुङ्गो

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)ले पाँच जना अध्यक्ष मण्डलको टुङ्गो लगाएको छ । आइतबार राष्ट्रिय सभा गृहमा एकता घोषणा गरेको प्रलोपाले अध्यक्ष मण्डलको टुङ्गो लगाएको हो । पाँच सदस्यीय अध्यक्ष … पूरा पढ्नुहोस् »

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ताको समय सकियो

काठमाडौं । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि १३ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दर्ताको निवेदन दिएका छन् । निवेदन दिनका लागि तोकिएको अन्तिम दिन आइतबार साँझसम्ममा १३ वटा निवेदन आएको आयोगको … पूरा पढ्नुहोस् »

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आइतबार मध्याह्न १२ः१५ बजे बैठक बस्ने तय भएको छ । संसद् सचिवालयका अनुसार, समितिको १३९औँ बैठकमा ‘चलचित्र … पूरा पढ्नुहोस् »

दुर्गा प्रसाईं समूहको आन्दोलन फिर्ता

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ अभियानले भोलि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ । बालुवाटारमा सरकारसङ्ग भएको वार्तापछि सो समूहले वार्ता फिर्ता लिने … पूरा पढ्नुहोस् »

‘जेनजी’ आन्दोलन अमेरिकाबाट सञ्चालित : अग्रज नेता सिंह

काठमाडौं । अग्रज नेता मोहनविक्रम सिंहले ‘जेनजी’ आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । काठमाडौंमा जेनजी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । वर्तमान अन्तरिम सरकार जेनजी आन्दोलनको … पूरा पढ्नुहोस् »