वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली अवलम्बन गरी वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न सम्बन्धित सबैलाई आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले भनेका छन्, “विकास र वातावरण एकापसका परिपूरक हुन् … पूरा पढ्नुहोस् »

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका … पूरा पढ्नुहोस् »

एमालेको १० बुँदे संकल्प पारित

काठमाडौँ । नेकपा एमाले संगठन विभागले आयोजना गरेको ‘सदस्यता नवीकरण विस्तार तथा उत्प्रेरणा’ कार्यशाला १० बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकिएको छ । प्रस्तावमा पार्टीको संगठित सदस्यता अनलाइन नवीकरणको कार्यलाई … पूरा पढ्नुहोस् »

गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी

काठमाडौं । निवर्तमान गृहमन्त्री सुधन गुरुङको सम्पत्ति छानबिन गर्न गठित समितिले आगामी सोमबार प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिको पाएको १५ दिनको म्याद यही जेठ १९ गते सकिएपछि पाँच … पूरा पढ्नुहोस् »

इन्डोनेसियामा ७ नेपाली पक्राउ

काठमाडौं । इन्डोनेसियामा सातजना नेपाली पक्राउ परेका छन् । इन्डोनेसियाको सेन्ट्रल जाभा क्षेत्रीय प्रहरीको साइबर अपराध अनुसन्धान निर्देशनालयले उनीहरूलाई पक्राउ गरेको हो । सोलो राया क्षेत्रमा सञ्चालित अन्तर्राष्ट्रिय अनलाइन ठगी … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समिति बैठकका निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका बाराका जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको बिहीबार बसेको बैठकले बारा जिल्ला सभापति यादवलाई निलम्बन गर्नुका साथै थप … पूरा पढ्नुहोस् »

भक्तपुरको विद्यालयमा ‘भीषण’ आगलागी

भक्तपुर । भक्तपुर नगरपालिका लिवालीस्थित ख्वप्रिङ इंग्लिस सेकेन्डरी स्कुलमा आगलागी हुँदा ठूलो क्षति भएको छ । आगलागीबाट विद्यालयको दुई तलामा पूर्ण रूपमा क्षति पुगेको र पाँचवटा कक्षाकोठा जलेर नष्ट भएको … पूरा पढ्नुहोस् »

जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे

काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन् । … पूरा पढ्नुहोस् »

जातीय भेदभाव मानव गरिमाविरुद्धको अपराध : राष्ट्रपति पौडेल

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शुभकामना सन्देश जारी गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्ने भएको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले बैठक आह्वान गरेको हो । बैठक दिउँसो १ः०० बजे ललितपुरको बीपी नगरस्थित पार्टीको केन्द्रीय … पूरा पढ्नुहोस् »