सुनकोसी मरिणको ठेक्का रद्दमा प्रधानमन्त्री कार्यालयको हस्तक्षेपबारे छानबिन गर्न माग
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोसी मरिण डाइभर्सन आयोजनाको निर्माण ठेक्का रद्द गरिएको घटनामा प्रधानमन्त्री कार्यालयको भूमिकामाथि प्रश्न उठाउँदै नेपाली कांग्रेसले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा छानबिनको माग गरेको छ । सार्वजनिक … पूरा पढ्नुहोस् »

















