एक सुकाको पनि लेनदेन भएको छैन, अनुसन्धानबाट दूधको दूध पानीको पानी छुट्याइयोस्ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा कुनै पनि आर्थिक लेनदेन नभएको स्पष्ट पारेका छन् । बिहीबार भिडियो सन्देश जारी गर्दै सभापति थापाले पार्टीको … पूरा पढ्नुहोस् »